२०८२ मंसिर २, सोमवार , ०९:५४:५७ बजे

Sajhamanch

राजनीति

काठमाडौं । संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बिहीबार बस्दैछ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। यस्तै बिहान […]

बिहिवार, भदौ २७, २०८१

बिराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले भोलि बिहीबार मन्त्रीमण्डलमा सहभागी हुने भएको छ । नेपाली कांग्रेस कोशी प्रदेशको आज बुधबार भएको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको हो । कोशी प्रदेश सभापति उद्धव थापाले […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बजे बस्नेगरी बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। प्रधानमन्त्री कार्यालयबाट बैठक स्थगित भएको सूचना आएको एक सदस्यले बताए । संवैधानिक परिषद्मा […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधानसभाबाट संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सभाका अध्यक्ष एवं नेकपा (एमाले) का तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसमा आज […]

बुधवार, भदौ २६, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले संसद्को अवहेलना गरेको नेकपा (एमाले)ले दाबी गरेको छ । नेकपा (एमाले) संसदीय दलको तर्फबाट प्रदेश सभाको बैठकमा बोल्दै प्रदेश सभा सदस्य तिलचन पाठकले अनशनका नाममा कार्कीले भ्रम […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । प्रतिनिधिसभामा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा लेखेको भूमिका उल्लेखनीय भएको बताएका छन् । स्व. नेम्वाङलाई संविधान निर्माणका साथै नेपालको संसदीय प्रणालीमा खेलेको भूमिका सबै […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार नेम्वाङको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेम्वाङ नेपालको राजनीतिक […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएको भन्दै माओवादीले बुधबारको संसद अवरुद्ध गरेको हो । सभामुखले बैठक सञ्चालनमा लागि सहयोग गर्न पटक […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा अड्किएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेर यो विधेयकको प्रतिवेदन गत […]

बुधवार, भदौ २६, २०८१