२०८२ असोज १०, शुक्रवार , ०६:२३:२५ बजे

Sajhamanch

राजनीति

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूत सिफारिस गरिएको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिको बैठकमा राजदूत सिफारिसका विषयमा जवाफ दिँदै उनले राजदूतहरूको […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिएकी छिन् । सो क्रममा उनले आफ्नो भारत भ्रमण गिडविल भिजिट भएको प्रस्ट पारिन् । भ्रमणको मुख्य उद्देश्य दुईपक्षिय संयन्त्रलाई […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्ष पूरा गरिने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार गरेको लैङ्गिक समावेशीकरणसम्बन्धी […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि सकारात्मक जबाफ दिएको बताएकी छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सोमबार बोल्दै परराष्ट्र मन्त्री राणाले आफूले भदौ २ गतेदेखि ६ […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आजदेखि सुरु हुँदैछ । बैठक ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुने भएको हो । दुई दिन चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । आज दिउँसो सवा १ बजे बस्ने बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकमा […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सरकारको १०० दिनभित्र संसदमा दर्ता गर्ने बताएका छन् । विधेयकको मस्यौदामाथि छलफलका क्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ कानुनलाई आफूले प्राथमिकतामा राखेको […]

सोमवार, भदौ १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल अध्ययन भ्रमणमा रहेको सो टोलीले भेट गरेको हो । भेटमा प्रधानमन्त्री ओलीले उक्त […]

सोमवार, भदौ १७, २०८१

पोखरा । गण्डकीमा नेकपा (एमाले) बाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका […]

सोमवार, भदौ १७, २०८१