काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् । बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन् । आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट […]
कमल । नेपाल उत्पीडित जातीय मुक्ति समाज कमल गाउँकमिटीको प्रथम गाउँ अधिवेशन सम्पन्न भएको छ । गाउँकमिटी संयोजक हिमादेवी नेपालीको अध्यक्षतामा कमल ४ स्थित सिद्धार्थ सामुदायिक भवनमा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उत्पीडित […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, राहत, उपचार तथा सडक मर्मतलाई प्राथिमकताका साथ अगाडि बढाएको बताएका छन्। प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै उनले असोज ११ र […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो र डुबानजस्तो विपत्तिमा सरकारले जानीजानी उद्धारमा ढिलो नगरेको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस प्रकारको विपत्ति आउला भन्ने अनुमान नभएको भन्दै सरकारले गरेको पूर्व तयारी […]
काठमाडौं । नेकपा (एमाले) ले पार्टीका नियमित काम रोकेर बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न निर्देशन दिएको छ। बसेरा होटलमा मंगलबार बसेको सचिवालय बैठकले राहत र उद्धारमा खटिन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएको हो। महासचिव शंकर […]
काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ। होटल बसेरामा बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष समेत रहेका ओलीको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उजागर गरेको महासचिव शंकर पोखरेलले […]
काठमाडौँ । नेकपा (एमाले)ले बाढी पहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। हिजो संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीले आज विशेष पत्रकार सम्मेलन राखेका हुन्। दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच भेटवार्ता भएको छ । अमेरिकास्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर […]
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दल तथा नेकपा (एमाले)ले सचिवालय र संसदीय दलको बैठक बोलाएका छन् । दुबै दलले वर्षाले पुर्याएको क्षति, राहत, उद्धार र पुनः निर्माणका बारेमा छलफल गर्न बैठक […]