काठमाडौं । नेपाली कांग्रेसले मातहतका पार्टी संरचनालाई परिपत्र गरी राष्ट्रिय झन्डा प्रयोग गर्दा ध्यान पुर्याउन अनुरोध गरेको छ । निर्वाचन परिचालन समितिका प्रमुख समेत रहेका उपसभापति विश्वप्रकाश शर्माले सात प्रदेश, जिल्ला, निर्वाचन क्षेत्रलाई परिपत्र गरेर […]
काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा झापा–५ यतिबेला निकै चर्चामा छ । एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको उम्मेदवारीका कारण यो क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ । यही क्षेत्रमा कुल २४ उम्मेदवार चुनावी […]
काठमाडौं । निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने आचारसंहिता उल्लङ्घनको नियमन चुनौतीपूर्ण बन्दै गएको छ । प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जालको दुरुपयोग थप पेचिलो बन्दै गएको छ । सामाजिक सञ्जालमा विदेशी भारतीय नम्बर प्लेटका गाडीहरुको प्रयोग, […]
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको छ । न्यायाधीश डा। मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिजो […]
काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानूनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर प्रचलित कानूनबमोजिम प्रयोग नगरेको र यसको दुरुपयोग भएको […]
बिराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट महिला सदस्यमा ७ हजार १७३ मतभारसहित रोशनी मेचे बिजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गर्नुभयो । […]
विराटनगर । २३ र २४ भदौको ‘जेन-जी’ आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि कोशी प्रदेशसभा करिब चार महिनादेखि ठप्प अवस्थामा पुगेको छ । प्रदेशसभा सचिवालय, सभा हल र अन्य संरचनामा भएको क्षतिका कारण बैठक कहिले […]
काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज […]
काठमाडौं । नेकपा (एमाले)ले पार्टी सदस्यहरूलाई चुनावमा होमिन अपिल सहितको पत्र पठाएको छ । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र पठाउँदै एमालेले पार्टी सदस्यहरूलाई बहुमत सिटका निम्ति क्रियाशील हुन आग्रह गरेको छ । ‘देश निर्माणका […]
विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य सदस्य चयनका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालका अपराह्न ३ बजेसम्म मतदान हुनेछ । ‘कोशी प्रदेशमा दुई पदका लागि […]