मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर नगरको दोस्रो नगर अधिवेशनले राजन चिमरियाको अध्यक्षतामा ५१ सदस्यीय नगरसमिति निर्विरोध चयन गरेको छ । शनिबार धुलाबारीमा आयोजित दोस्रो अधिवेशनले आगामी २०८४ मा नगर नेतृत्वका लागि तयारीसहित […]
झापा । आगामी चार वर्षे कार्यकालका लागि झापा जिल्ला सहकारी सङ्घको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। जिल्ला संघको बिर्तामोडस्थित सम्पर्क कार्यालयमा आज भएको मनोनयन दर्ता कार्यक्रममा जिल्ला संघको अध्यक्ष पदमा हालका उपाध्यक्ष प्रेमकुमार […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिई आज शनिबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली स्वदेश फर्कंदा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै रास्वपा सभापति रवि लामिछानेलाई […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार रूपन्देही लगिँदैछ। शुक्रबार साँझ पक्राउ गरी भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएका उनलाई रूपन्देही लगिन लागिएको हो।उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै वार्ता भएको छ । बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको […]
बैङ्कक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलन बैङ्कक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ । यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा […]
बैङकक। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन् । बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङ्ककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले व्यवस्था उल्ट्याउने गतिविधि सरकारलाई स्वीकार्य नरहेको बताएका छन् । गएको चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शन वर्तमान संविधान उल्ट्याउने र राज्य व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित भएको उनको टिप्पणी […]