काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले फोहोर व्यवस्थापनको विषयमा कसैैले पनि राजनीति गर्न नहुने बताएका छन् । आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा राजनीति गर्न नहुने बताएका हुन् […]
