काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ। जेन जेटको नामबाट हिजो सोमबारदेखि सुरु भएको प्रदर्शन अनियन्त्रित हुँदै तोडफोड आग्जनीजस्ता घटनाहरू भइरहेको र सोही क्रममा दुई दर्जन हाराहारी प्रदर्शनकारीको निधन भइसकेको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गरेको एक सांसदले जानकारी दिएका हुन् । ‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले […]
झापा । जिल्ला प्रशासन कार्यालय झापाले आज जिल्लाका दुई स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको आदेशअनुसार भदौ २४ गते बिहान १०ः३० बजेदेखि साँझ ७ बजेसम्म दमक र बिर्तामोड नगरपालिकाका विभिन्न क्षेत्रमा […]
काठमाडौं । सरकारले सामाजिक सञ्जालहरु माथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । मन्त्रिपरिषद्ले निर्णय गरेसँगै […]
काठमाडौं । समाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ। आज अर्थात् सोमबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो १३ः१५ बजेका लागि तय गरिएको थियो । विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई […]
काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेन जी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ । बैठकमा सहभागी गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी प्रदर्शनपछि विकसित घटनाक्रमका […]
काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाइ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष सभापति खतिवडाले शपथ लिनुभएको हो । यही भदौ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विरोधी आफू नभएको बताउनु भएको छ । एमालेको दोस्रो विधान सभामा राखेको धारणालाई आज प्रधानमन्त्री ओलीले टिकटकमा पोष्ट गर्दै बेथितिको विरोधी भएको टिप्पणी गर्नु भएको छ । […]