२०८२ पौष २८ सोमवार , ०३:०९:५९ बजे

Sajhamanch

राजनीति

काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच आज (बुधबार) चुनावी एकता हुने भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न उज्यालो नेपाल र दीपककुमार साह नेतृत्वको सर्वोदय पार्टीबीच चुनावी एकता हुने भएको हो । जनमत […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ । ६८ सांसदहरुको वारेसमार्फत् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार रिट दायर गर्नु भएको थियो । सो रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको नवीकरण आज (बुधबार) मध्याह्न १२ बजेसम्म मात्रै गर्न सकिने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार मध्याह्न १२ बजे नवीकरणको ‘डाटा इन्ट्री’ बन्द हुन लागेको […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य चुनावको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आउँदो माघ ११ गते हुने […]

बुधवार, पौष ९, २०८२

झापा । नेकपा एमाले र खासगरी पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भइरहेको देशी विदेशी षड्यन्त्रको भण्डाफोर गर्न झापा जिल्ला कमिटीले विरोध प्रदर्शन गर्ने भएको छ । आज बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेशगत मतभार तयार भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको मतभार अनुसार मधेश प्रदेशमा १० हजार ८३९ मतभार छ । मधेश प्रदेशमा १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका […]

मङ्गलवार, पौष ८, २०८२

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘प्रतिगमन’ भएको दाबी गर्दै सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ । प्रदेश कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै २४ भदौमा चालिएको कदमले लोकतन्त्र र संविधानमाथि प्रहार […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बुधबार (भोलि) का लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताउनु भएको छ । महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले महान्यायाधिवक्ता कार्यालयले अभियोजनमा सुधार हुँदै गएको र […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली आज खटिँदैछ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार […]

मङ्गलवार, पौष ८, २०८२