२०८२ कार्तिक ३०, शनिवार , ०८:५४:४२ बजे

Sajhamanch

राजनीति

सइन्द्र राई काठमाडौं । पार्टी संगठन निर्माणसँग सम्बन्धित ६ बुँदे संकल्प गरेर नेकपा एमाले प्रदेश र जिल्ला कमिटी मूल नेतृत्वमा रहेका नेताहरू कार्यक्षेत्र फर्किएका छन् । केन्द्रीय संगठन विभागले प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर्‍याएको छ । जग्गादानको घोषणा विरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो । […]

सोमवार, पौष १, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको संसदीय इतिहासमा पुस १ गते कालो दिनको रुपमा रहेको बताएका छन् । सोमबार काठमाडौंमा ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’ नामक पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । […]

सोमवार, पौष १, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले समाजमा संसदीय व्यवस्थाको महत्त्व बुझाउने, यसको गतिविधि जनतनमा पुर्याउन र यसको उचाइ बढाउन संसदीय पत्रकारिता महत्त्वपूर्ण रहेको बताएका छन् । सोमबार संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै […]

सोमवार, पौष १, २०८१

काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका […]

सोमवार, पौष १, २०८१

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपलचनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरेको छ।रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ र […]

सोमवार, पौष १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आफूहरुले ल्याएको राजनीतिक परिर्वतनलाई नै धरापमा पार्नेगरी अनेकखालको तत्व उम्रिन थालेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् । २१औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताएका छन् । आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले संविधान संशोधनको […]

आइतवार, मंसिर ३०, २०८१

चितवन । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठाउँ अनुसारका सबै पर्व सुन्दर रहेको बताएका छन् । उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘ठाउँ अनुसारका हाम्रा […]

आइतवार, मंसिर ३०, २०८१