काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक सोमबार बस्दैछ।प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बोलाइएको छ। प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० ले कृषकलाई प्राथमिकतामा राखेर काम गर्दै आएको पाइएको छ । वडाले आर्थिक वर्ष २०८१/०८२को बजेटबाट कृषि उत्पादन बढाउन १ हजार ३०० जनालाई मकैको वीउ, ११ जना कृषकलाई […]
बिर्तामोड । बिर्तामोड नगरको विकासका लागि आम नागरिकलाई सुसूचित गर्नुपर्ने झापाका पेशागत सञ्चार सम्बद्ध संगठनका प्रमुख तथा सञ्चारकर्मीहरुले औंल्याएका छन् । प्रेस सेन्टर नेपाल झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको बिर्तामोडको विकासमा सञ्चारको भूमिका विषयक अन्तरकृयामा […]
काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१सर्वसम्मत रुपमा पारित गरेको हो […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एक जिल्ला र १३ वटा जनसङ्गठनको अधिवेशन गर्न बाँकी रहेको छ । एमालेले निर्धारित समयभन्दा ढिलो भइसकेकाले धनुषा जिल्ला र अन्य १३ जनसङ्गठनको अधिवेशन यही महिनाभित्र सक्ने पार्टीको […]
विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ज्येष्ठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने […]
विराटनगर । कोशी प्रदेशको सातौं (बर्खे) अधिवेशन आइतबार दिउँसो २ बजेबाट सुरू हुँदैछ। सामान्यतया बजेट, नीति तथा कार्यक्रममा केन्द्रित हुनुपर्ने बर्खे अधिवेशनमा पनि यसपटक कोशीमा विधेयकहरूको चाङ छ। प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले दिएको जानकारी […]
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य […]
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (आइतबार) बिहान ११ बजे बैठक बस्ने तय भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव […]
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक भएको बताएका छन्।राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित […]