२०८२ असोज ७, मङ्गलवार , ०३:११:४५ बजे

Sajhamanch

राजनीति

बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले गठबन्धनका नाममा महिला माथि राजनीतिक हिंसा नगर्न राजनीतिक दललाई आग्रह गर्दै महिला र पुरुषलाई बराबरी भूमिका दिन माग गरेकी छन् । नेपाल महिला संघ झापाद्वारा मंगलादेवी […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । मंगलवार ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको शतवार्षिक जन्मजयन्तिका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए । बैठकमा पार्टी […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा […]

मङ्गलवार, मंसिर २५, २०८१

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले संविधानमा केही सुधार गर्नकै लागि कांग्रेस–एमालेबीच सत्ता गठबन्धन भएको बताएका छन् । नेपाली कांग्रेसले शुरु गरेको १०० दिने विशेष अभियान अन्तरगत झापामा आयोजित भातृ तथा शुभेच्छुक संघ […]

सोमवार, मंसिर २४, २०८१

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भेट गरेका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका रिमालले सोमबार विदेशमन्त्री लुसँग भेट गरेका हुन् । भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ […]

सोमवार, मंसिर २४, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि थप केही गर्ने बताएका छन् । झापाको दमक नगरपालिका– ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा उनले विकास निर्माणका काममा एक हुनुपर्ने बताए । उनले […]

सोमवार, मंसिर २४, २०८१

ललितपुर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्ने बताएका छन्। ‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ भ्रष्टाचार […]

सोमवार, मंसिर २४, २०८१