२०८२ पौष ३ बिहिवार , ०५:१६:४२ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सघाउन एमालेलाई आग्रह गर्नुभएको छ । हिजो एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुसँग भएको भेटमा उहाँले चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै सहयोगका लागि […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौँ । शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारका लागि सारिएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार मङ्सिर १२ गते शुक्रबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ । दुई पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता घोषणाबारे जानकारी दिनु […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवले राजीनामा दिनु भएको छ । यादवले साधारण सदस्य समेत नरहने गरी बिहीबार एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएका […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षाविना सामाजिक न्याय सम्भव नरहेको बताउनु भएको छ । आठौं समाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनु भएको हो । उहाँले नेपाल जस्तो […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं । संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्न चाहने दलहरूको संख्या बढ्दै गएको छ । एक भन्दा बढी दलहरूले एउटै चुनाव चिह्नमा निर्वाचन लड्न चाहे निर्वाचन आयोगसँग स्वीकृति लिनुपर्छ । कुन दलको चुनाव चिह्नमा संयुक्त चुनाव […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालको विज्ञप्तिअनुसार अब सचिवालयमा ६ जना मात्र रहनेछन् । सचिवालयमा मुख्य सल्लाहकार एक, […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठक दिउँसो साढे १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा गृह मन्त्री ओमप्रकाश अर्यालसँग समसामयिक विषयमा छलफल हुनेछ […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने प्रयोजनका लागि हिजोसम्म १०६ वटा दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताको निवेदन दिने समयावधि चार दिन थप गरेको छ । यसअघि […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौँ ।  पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबीच बिहीबार औपचारिक एकता घोषणा हुने भएको छ।प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे शुरु हुने कार्यक्रममा एकता […]

बिहिवार, मंसिर ११, २०८२