२०८२ जेठ १, बुधवार , ०९:२३:१२ बजे

Sajhamanch

राजनीति

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई प्रधानमन्त्रीको सिफारिसरमा कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । संयुक्त राष्ट्रसंघ महासभाको […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनी केहीबेरअघि अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरे । प्रधानमन्त्री ओलीका साथमा […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । आज विभिन्न चार संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दै छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज रहेको बताइन्। क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहलाई […]

बिहिवार, असोज ३, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार सुरुङभित्र रहेको बताएका छन् । संविधान दिवसमा अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दायाँ कुम चलाउँदा संघीय सरकार ठोक्किने, बायाँ चलायो स्थानीय सरकार ठोक्किने, अलिकति […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । संविधान दिवसका अवसरमा अहिले काठमाण्डौको दरबारमार्गमा साङ्गितिक कार्यक्रम ‘नेसनल डे कन्सर्ट’ भइरहेको छ । नागरिकस्तरबाट गरिएको कन्सर्टमा चर्चित कलाकारहरुले साङ्गितिक प्रस्तुती दिइरहेका छन् । कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने उहाँका […]

बिहिवार, असोज ३, २०८१

झापा । दिल्लीको नयाँ मुख्यमन्त्री चुनिएकी आम आदमी पार्टी (आप) की नेतृ आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् । पार्टीले यसअघि नै २१ सेप्टेम्बरमा शपथ ग्रहण गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्‍मा […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अब प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ लड्नुपर्ने बताएका छन् । आज सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रियामा सरकारमा रहेका दलको संसद्को गणितीय सङ्ख्यालाई मात्र नहेरी सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिने स्पष्ट गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, […]

बिहिवार, असोज ३, २०८१