काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवालाई न्युयोर्कमा स्वागत गर्ने कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सोमबार हुने कार्यक्रम स्थगित भएको बताएको छ। ‘प्रधानमन्त्री […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबिच आइतबार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको सत्रलाई सम्बोधन […]
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् । न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मोदीले नेपाल भ्रमणमा आउने बताएका हुन् । ओली मोदी भेटपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले भनिन्, […]
काठमाण्डौ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा आज स्वदेश फर्किने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली पार्टी सभापति […]
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको ७९ औं महासभाका दौरान भएको साइडलाइन भेटवार्ता न्यूयोर्क लोते प्यालेसमा भएको थियो। भृटमा मोदीले नेपालको छिट्टै भ्रमण […]
झापा । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । इतिहासमा पहिलो पटक श्रीलंकामा राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतगणना भइरहेको छ । अहिलेसम्म कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छैनन् […]
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ सहर बनाउने दिशामा अघि बढिरहेको बताएका छन् । आइतबार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासङ्घका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । उनले […]
काठमाडौं । नेपाल (एमाले) ले ४० वर्षमुनिका युवाहरूको राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ। पार्टी महासचिव शंकर पोखरेलले युवा पुस्तालाई पार्टी काममा जोड्ने योजना अनुसार ४० वर्षमुनिका युवाहरूको राष्ट्रिय शिखर सम्मेलन गर्ने तयारी गरेको जानकारी […]
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यथाशीघ्र बलियो पार्टी बनाएर नेकपा (एमाले) बाटै अर्को राष्ट्रपति बनाउन जोड दिएकी छन्। मदन भण्डारी फाउण्डेशनले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरूरी […]