२०८२ पौष २७ आइतवार , ०१:४७:४१ बजे

Sajhamanch

राजनीति

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ। आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु. तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ। आयोगले मतदाता नामावली खरिदका […]

सोमवार, पौष १४, २०८२

काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । आज समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने अन्तिम दिन भएकाले मुख्य दलहरु नामावली टुंग्याउने कसरतमा छन् । […]

सोमवार, पौष १४, २०८२

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर बिदा हुनु हुने भएको छ । घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार उहाँले सरकारी निवास छोड्ने तयारी पनि गर्नु भएको छ। […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको हिजो बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको हो । आयोगले चुनावको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम राख्नका लागि हरेक चुनावअघि आचारसंहिता […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरी यस्तो माग गरेको हो । […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको निर्वाचन नलड्ने घोषणा गर्नु भएको छ। उहाँले समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीमा उम्मेदवार नबन्ने घोषणा गर्नु भएको हो । समाजिक सन्जाल फेसबुकमा […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको थियो । ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो । केही तयारी […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु भएको छ । निर्वाचनका लागि दर्ता भएका दलहरुले तोकिएको समयमा उम्मेदवारको बन्द सूची पेस गरिसक्नु पर्नेछ । निर्वाचन आयोगका अनुसार […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । मधेश प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै पालिकालाई आफ्ना स्थायी कर्मचारीसम्बन्धी अभिलेख अद्यावधिक गर्न समयसीमा तोकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रमुख सचिवस्तरको निर्णयका आधारमा पालिकाहरुलाई पद र सिटरोल दर्ता तथा कर्मचारीको […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको एमालेको त्यसयता पहिलोपछक सचिवालय बैठक बस्न लागेको हो । बैठकमा देशभरबाट प्राप्त […]

आइतवार, पौष १३, २०८२