२०८२ फागुन १० आइतवार , ०८:३२:३४ बजे

Sajhamanch

राजनीति

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिनु भएको छ। सो बाढीमा परेर […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तराखण्डको बाढीपहिरोमा नेपालीसमेत परेको खबरले चिन्तित भएको बताउनु भएको छ। साथै त्यहाँ रहेका नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत् कूटनीतिक छलफल पनि भएको उहाँको भनाइ छ । तुर्कमेनिस्तान भ्रमणबाट आज […]

शुक्रवार, साउन २३, २०८२

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँने क्रममा दुबई प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार […]

शुक्रवार, साउन २३, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषालाई व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गरेर अगाडि बढाएको छ । कोशी प्रदेशमा बहुसङ्ख्यक जनताले बोल्ने मैथिली र लिम्बू (सिरिजङ्गा लिपिमा […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । सरकारले जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा तयार गरेको छ । जलवायु वित्त परिचालनलाई प्रभावकारी बनाउन जलवायु वित्त परिचालन कार्यविधि, २०८२ को मस्यौदा तयार गरेको अर्थ मन्त्रालय अन्तर्गत वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । नेकपा (एमाले)ले पनि निर्वाचन आयोगको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा असहमति जनाएको छ । यस अघि प्रतिपक्षी दलहरु नेकपा माओवादी, रास्वपा, राप्रपा, जनमतलगायत दलहरूको संयुक्त बैठकले विरोध गरेको कार्यविधि प्रति एमालेले पनि […]

बिहिवार, साउन २२, २०८२

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ। भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आगामी साउन ३१ गते (अगस्ट १७) नेपाल भ्रमणमा आउनु हुने भएको छ। दुई दिने यो भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणको टुंगो लगाउने छ । मिश्री […]

बिहिवार, साउन २२, २०८२

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गर्नुभएको छ। तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच साइडलाइन भेट भएको हो।

बिहिवार, साउन २२, २०८२

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । बिहान […]

बिहिवार, साउन २२, २०८२