२०८२ चैत २२ आइतवार , ०४:३४:३५ बजे

Sajhamanch

राजनीति

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बढुवा भएका कर्मचारीहरुको पदस्थापन तथा प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिनु भएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताउनु भएको छ । नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताउनु भएको हो । निर्वाचन […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्य, अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे जानकारी दिन हिजो र आज २ दिन रास्वपाले ललितपुरको एक होटलमा […]

बुधवार, चैत ४, २०८२

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट संसद्मा युवाहरूको सहभागिता सानदार देखिएको छ । प्रत्यक्ष र समानुपातिक तर्फसमेत गरेर कुल १०० भन्दा बढी युवा निर्वाचित भएका हुन् । सधैँ पाका र कपाल फुलेका नेताहरूको […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । राष्ट्रपति पौडेलले ओलीको गुण्डुस्थित निवासमा पुगेर उनी तथा शोकाकूल परिवारका […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा अपांगता भएका ५ जना सांसद् भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गंगा छन्त्याल र रमेश प्रसाईं, नेपाली कांग्रेसको तर्फबाट मदनकृष्ण श्रेष्ठ, नेकपा एमालेको तर्फबाट एशुदा कुमारी बराल र […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौ‌।  सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको छ।दुई दिने कार्यक्रममा पार्टी […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ । दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ […]

सोमवार, चैत २, २०८२

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नु भएको छ । तर ‘संघर्षको राजनीति’ जारी राख्ने उहाँको भनाइ छ । ‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई […]

सोमवार, चैत २, २०८२