२०८२ असोज ५, आइतवार , ०८:४३:४४ बजे

Sajhamanch

राजनीति

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित, भरपर्दो बनाउने सरकारको नीति रहेको बताएकी छन्। ओमान भ्रमणमा रहेकी मन्त्री राणाले श्रमिकको हकहित र सेवासुविधाको सुरक्षा एवं प्रवर्द्धनको लागि आवश्यक नीतिगत, संस्थागत […]

बुधवार, फागुन ७, २०८१

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन दिवस’ विभिन्न कार्यक्रम गरी मनाएको छ । आयोगले संवत् २०१५ सालमा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको हो […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन् । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का भुक्तानीलगायत गतिविधिहरू अस्थायी रूपमा रोकिएको र यसको समीक्षा पूरा भएपछि आगामी कदमबारे नेपाल सरकारसँग छलफल गर्ने बताएको छ । एमसीसीले २ फागुनमा इमेल लेखी नेपाल […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले भोगेको हन्डरले परिवर्तन भएको बताउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन र प्रजातान्त्रिक […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, खेल कौशल देखाइएको थियो । वि.सं २००७ सालको […]

बुधवार, फागुन ७, २०८१

काठमाडौँ । आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको उपस्थितिमा मङ्गलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल गरेकी छिन् । ओमानस्थित नेपाली राजदूतावासले […]

बुधवार, फागुन ७, २०८१

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सर्वाङ्गीण विकास र समृद्धिका लागि निरन्तर लाग्न सबै राजनीतिक दल, नागरिक समाज, सरोकार भएका निकायलाई आग्रह गरेकी छिन् । ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले निरङ्कुश […]

बुधवार, फागुन ७, २०८१

विराटनगर । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । उनले नेपाली जनताले ठुलो संघर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण […]

बुधवार, फागुन ७, २०८१

झापा । पाँचथरको फाल्गुन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखबिर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ । नेम्वाङ नेपाली काँग्रेसको फाल्गुनन्द गाउँपालिका सभापतिसमेत थिए । राज्यको पुनःसंरचनापश्चात २०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित उनी २०७९ सालमा […]

बुधवार, फागुन ७, २०८१