२०८२ वैशाख २९, सोमवार , ०२:१७:४७ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । आगामी २४ कात्तिकमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार स्थानीय तहको उपचुनाव, समसामयिक राजनीति लगायतबारे बैठकमा […]

मङ्गलवार, कार्तिक २०, २०८१

काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपति चयन गर्न अहिले मतदान सुरु भएको छ । राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् । अमेरिकामा हरेक चार वर्षमा […]

मङ्गलवार, कार्तिक २०, २०८१

पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारी प्रहरीको गिरफ्तारीमा परेका छन् । निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको हो । कात्तिक २ गते […]

मङ्गलवार, कार्तिक २०, २०८१

काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपाने सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र समितिलाई जानकारी नै नदिई एक महिनाभन्दा लामो समयदेखि विदेश भ्रमणमा छिन् । समितिका पछिल्ला पाँच बैठक सभापति न्यौपानेको अनुपस्थितिमै […]

शुक्रवार, कार्तिक १६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए ।‘धनराजजीमाथि पनि अनुसन्धान […]

बुधवार, कार्तिक १४, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकामा करिव ७ महिना काम गरेका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा केही समयका लागि विदा लिएर गएकोमा सरुवा नै मिलाएर बसेको पाइएको छ । नगरपालिकाका विभिन्न शाखाका विभागीय कर्मचारीहरुले असहयोग गरेकै कारण […]

बुधवार, कार्तिक १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गर्ने तयारी गरेका छन्।ओलीले आगामी मंसिरमा चीन भ्रमण गर्ने तयारी छ। त्यसका लागि प्रधानमन्त्री कार्यालयलेसमेत आन्तरिकरुपमा काम थालेको छ।प्रधानमन्त्रीमा नियुक्त भएको साढे तीन […]

बुधवार, कार्तिक १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताएका छन् । मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु नेपाली मनलाई विभाजित गर्न खोजेका […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं । माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ। सिन्धुली घर भएका युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर […]

मङ्गलवार, कार्तिक १३, २०८१