२०८२ वैशाख २४, बुधवार , ०६:३४:०८ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकिकृतरुपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । अजरबैजानको बाकुमा सोमबारदेखि सुरू भएको कोप २९ […]

बुधवार, कार्तिक २८, २०८१

विराटनगर ।  कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको दुई दलीय संयन्त्रको पहिलो बैठक सम्पन्न भएको छ। विराटनगरमा आज (बुधबार) बिहान एमाले कोशी प्रदेशका इन्चार्ज तथा कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक […]

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले आज शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले आजै नेपालका तर्फबाट ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य […]

बुधवार, कार्तिक २८, २०८१

झापा । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा बाकुमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै छन्। ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना […]

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन् । परराष्ट्र स्रोतका अनुसार समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न लागेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता […]

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । ज्यान मार्ने उद्योगमा प्रक्राउ परेका दिपक मनाङेलाई अदालतमा पेश गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई मंगलबार बिहान पक्राउ गरेपछि हतकडि लगाएर जिल्ला अदालत काठमाडौंमा पेश गरिएको हो। आजै उनी कारागार चलान हुनेछन्। गत […]

मङ्गलवार, कार्तिक २७, २०८१

दैलेख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले खानदान र बाहुबालीका आधारमा जनमत सृजना गर्ने दिन सकिएको बताएका छन् । संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित सरोकारवालाहरुबीच दैलेखमा सोमबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले नागरिकको अपेक्षा […]

मङ्गलवार, कार्तिक २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणअघि नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल मंगलबार बेइजिङ जान लागेको छ ।एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीले चिनिया कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। चिनिया कम्युनिष्ट […]

मङ्गलवार, कार्तिक २७, २०८१

झापा । संघीय सरकारको मन्त्री परिषद गठन गर्दा समावेशी भएन भनेर चौतर्फी आलोचना भइरहेको सन्दर्भकै बीचमा सत्तारुढ दल नेकपा एमालेलाई मन्त्री परिषद र राजनीतिक नियुक्तिहरु समावेशी बनाउनु पर्ने लगायतका माग राखेर नेपाल उत्पीडित जातीय मुक्ति […]

सोमवार, कार्तिक २६, २०८१

भद्रपुर । नेपाल तरूण दलको नेतृत्वमा भद्रपुर ४ ठण्डाबस्तीमा विपन्न तथा सिमान्तकृत दहेरी परिवारले एउटा नयाँ घर प्राप्त गरेका छन् । नेपाल तरूण दल भद्रपुर ५ को पहल तथा ३ नम्बर क्षेत्रीय समिति र केन्द्रीय […]

आइतवार, कार्तिक २५, २०८१