२०८२ वैशाख २४, बुधवार , ०४:२९:५५ बजे

Sajhamanch

राजनीति

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोगको शनिबार बसेको आजदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन […]

आइतवार, मंसिर २, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्त महत्त्वपूर्ण र उपलब्धिपूर्ण हुने जनाएका छन् । शुक्रबार एमाले पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रधानमन्त्रीको आसन्न […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले कांग्रेस(एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन् । शुक्रबार पार्टी मुख्यालय च्यासलमा मंसिर ७ मा काठमाडौंमा हुने जागरण सभाबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद नरहेको बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सरकार र संसदीय समितिले ढिलो गर्दा संसदबाट प्राप्त कानुन […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले दुई दलबीच आवश्यक छलफलका लागि संयन्त्र बनाउनुपरेको बताएका छन्। नेपाली कांग्रेस र नेकपा (एमाले) ले संघ, प्रदेश र स्थानीय तहमा दुई दलका प्रतिनिधि रहेको संयन्त्र बनाइरहेको […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । नेकपा (एमाले)ले मङ्सिर ७ गते काठमाडौँको भृकुटी मण्डपमा हुने जागरसभाको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ । एमाले महासचिव शङ्कर पोखरेलको उपस्थितिमा आज शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बृहत् […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान साढे ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा समितिले आगामी दिनमा गर्न स्थलगत अनुगमन […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर स्वदेश फर्किएका छन् । अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कात्तिक २५ […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर आज यहाँबाट नेपालका लागि प्रस्थान गरेका […]

बिहिवार, कार्तिक २९, २०८१