२०८२ फागुन १० आइतवार , ०१:४८:२६ बजे

Sajhamanch

राजनीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा गएराति १२ बजेदेखि राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा […]

बुधवार, असोज १, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज भेटवार्ता गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएको उहाँको सचिवालयले जनाएको छ। भेटमा देशको […]

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको चुनावका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा […]

मङ्गलवार, भदौ ३१, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप लगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न सम्बन्धितलाई आग्रह गरेको छ। आज सूचना जारी गर्दै नगरपालिकाले भदौ २३ र २४ गते जेनजी समूहले गरेको […]

सोमवार, भदौ ३०, २०८२

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहित ८० जना जनप्रतिनिधिहरु आज सोमबारनगरपालिका कार्यालय प्रवेश गरेका छन् । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित जनप्रतिनिधिहरुले भौतिक सामग्रीहरुको व्यवस्थापन बिना पनि जनतालाई कसरी सेवा […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । आज दिउँसो सिंहदरबारमा रहेको मन्त्रालयमा पुगेर उहाँले पदभार सम्हाल्नुभएको हो । पदभार ग्रहण गर्दै […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै उहाँले बजेट कार्यान्वयनका गर्न आयोजना प्राथमिकीकरणका लागि तीन सदस्यीय कार्यदल गठन गर्नुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । गृह मन्त्रालयले ‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गर्नुभएको हो । शोक दिवस […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालस ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आइतबार साँझ उनले पूर्व अर्थसचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकी […]

सोमवार, भदौ ३०, २०८२