२०८२ फागुन १० आइतवार , ०१:४८:०२ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री […]

बिहिवार, असोज २, २०८२

विराटनगर । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिबाट अघि बढ्नु सकारात्मक रहेको बताउनुभएको छ । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले बिहिबार विराटनगरमा आयोजना गरेको महानगर भेला तथा […]

बिहिवार, असोज २, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतका समकक्षी नरेन्द्र मोदीबीच आज (बिहीबार) कुराकानी हुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओमा संवाद हुने भएको हो। स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले बिहान ११ः३० […]

बिहिवार, असोज २, २०८२

काठमाडौं । २०४६ सालको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण बन्नुभएका सिंह सबैका लागि प्रेरणाको स्रोत बन्नुभएको थियो । २०४६ सालको […]

बिहिवार, असोज २, २०८२

काठमाडौं । प्रतिनिधिसभाको विघटनपछि ३० वटा विधेयकहरू निष्क्रिय भएका छन् । प्रतिनिधिसभामा उत्पत्ति भएका तथा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय भएका हुन् । निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षा, भूमि, मिडिया काउन्सिल, सूचना प्रविधि तथा […]

बिहिवार, असोज २, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आगामी असोज ३ गते देशैभर संविधान दिवस मनाउने जनाएको छ । पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरिएको […]

बुधवार, असोज १, २०८२

काठमाडौं । सरकारले यस वर्षको संविधान दिवस सामान्य रूपमा मनाउने भएको छ । ‘जेन–जी’ आन्दोलनका कारण उत्पन्न परिस्थितिले उत्सवका रूपमा मनाउन नसकिने भएकाले सामान्य रूपमा मनाउने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश […]

बुधवार, असोज १, २०८२

मकवानपुर । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफ्नो राजीनामा उपसभामुखलाई बुझाउनुभएको हो । सभामुख पाठकले गएको भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा ‘जेन–जी’ ले गरेको प्रदर्शनमा अस्वाभाविक बल […]

बुधवार, असोज १, २०८२

काठमाडौं । सरकारले जेनजी प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने भएको छ । सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गर्ने […]

बुधवार, असोज १, २०८२

काठमाडौं । सरकारले खर्च कटौतीको तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवसहित बसेको सचिवहरुको बैठकले विभिन्न निर्णय गरेको छ । मन्त्रालय, आयोग, सचिवालयलगायतमा रहेका दरबन्दी औसतमा २० प्रतिशत कटौती गरी संशोधित दरबन्दी […]

बुधवार, असोज १, २०८२