२०८२ फागुन ६ बुधवार , ०७:१०:११ बजे

Sajhamanch

राजनीति

काठमाडौं । सर्वोच्च अदालतले न्यायालयमा विचाराधीन सार्वजनिक सरोकारको विषयमा धारणा राख्दैमा अदालतको अवहेलना नहुने भनी व्याख्या गरेको छ । प्रतिनिधिसभा विघटनका बारेमा चार पूर्वप्रधानन्यायाधीशहरुले जारी गरेको संयुक्त वक्तव्यविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्चले यस्तो […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । आ–आफ्नो नीजि खातामा आर्थिक सहयोग तथा चन्दा उठाउँदै आएका उम्मेदवाहरूले अब निर्वाचन आयोगको अनुमती प्राप्त खाताबाट मात्रै आर्थिक कारोबार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई आ–आफ्नो खाताको […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमतिविना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरको १८औँ […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । राष्ट्रिय सभामा स्वास्थ्य बीमाको विषय उठेको छ । यो कार्यक्रमका सम्बन्धमा राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सरकारसँगै जवाफ मागेकी छन् । शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले भनिन्, ‘अस्पतालहरूले र केही […]

शुक्रवार, माघ २३, २०८२

विराटनगर । बुढीगंगा गाउँपालिका ६ बौराहामा सडक, खानेपानी, स्वास्थ्य, रोजगारी र कृषिजस्ता आधारभूत समस्या अझै समाधान हुन नसकेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं. ६ बाट नेकपा (एमाले)का […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौँ । सधैं विवादास्पद अभिब्यक्ति दिएर चर्चा कमाउने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंको चाल्नाखेलबाट प्रहरीले आज फेरि पक्राउ गरेको छ । वीरगञ्जमा कार्यक्रम गर्ने तयारीसँगै काठमाडौंबाट त्यता जाने क्रममा उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशभभरका ६ हजार ७४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो । बाल विकास सहजकर्ता, मातृ शिशु […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताउनु भएको छ । सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको भण्डारीले बताउनु भएको हो । ‘यो […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुने भएको छ । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक सङ्घीय संसद्बाट […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ । आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले […]

शुक्रवार, माघ २३, २०८२