कोसी प्रदेशका चारवटा जिल्लालाई कार्यक्षेत्र बनाएको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गत असोजको तेस्रो साता बाढी पहिरोमा परेका आफ्ना सदस्य, तिनको परिवार एवम् समुदायका लागि आर्थिक क्षमताले भ्याएसम्मको सक्दो सहयोग गरिरहेको जनाएको छ […]
कोशी प्रदेशका ४ वटा जिल्लामा कार्यक्षेत्र रहेको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा अन्तर्गत इकाइगत साधारण सभाहरु निरन्तर सञ्चालन गरिरहेको छ । इकाइगत साधारण सभामा संस्थाले हरेक सेवा केन्द्रका […]
बिर्तामोड नगरपालिका कार्यालयमा सरसफाइ सुरु गरिएको छ । जनप्रतिनिधि र कर्मचारीले संयुक्तरुपमा सरसफाइ कार्य सुरु गरेको हो । जेनजी आन्दोलनका क्रममा आगजनि हँदा बिर्तामोड नगरपालिकाको भौतिक संरचनासहित महत्वपूर्ण कागजात सबै जलेर नष्ट भएको छ । […]
बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेस्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका ५९ जना प्राथमिक तहका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ। आज आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले विद्यालयका प्रधानाध्यापक छविराज रेग्मी र व्यवस्थापन समितिका अध्यक्ष छन्दुराम […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० अन्तर्गत पर्ने पथरभिट्टा–शिवालय चोक हुँदै कटहरडाँगीसम्मको द्रोणमार्ग खण्डको सडक स्तरोन्नति तथा कालोपत्रे कार्य तीव्र गतिमा भइरहेको छ । सहरी विकास तथा भवन निर्माण विभाग, सहरी विकास आयोजना […]
मेचीनगर । जुन ५ अर्थात् विश्व वातावरण दिवसको दिन कृषि ज्ञान केन्द्र झापाले मेचीनगर १४ स्थित एनएमसी एग्रो फार्म परिसरमा विभिन्न जातका ५० वटा बिरुवा रोपण गरेको छ । एनएमसी एग्रो फार्ममा आयोजित धानबालीमा मेसिनरीको […]
अर्जुनधारा । सुखानी शहीद स्मृति दिवसको दिन नेकपा एमाले झापा र इलामको संयुक्त आयोजना तथा माई नगरपालिका कमिटीको व्यवस्थापनमा श्रद्धाञ्जली सभा गरिएको छ । २०२९ साल फागुन २१ गते चन्द्रगढी कारागारबाट इलाम जेल सार्ने बहानामा […]