२०८१ जेठ ९, बुधवार , ०५:१७:२० बजे

Sajhamanch

राष्ट्रिय समाचार

अछाम । अछाममा प्रहरीमाथि आक्रमण गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बान्नीगढी जयगढ गाउँपालिका वडा नं.३ धारासैन टोलमा शनिबार छाउगोठ भत्काउन गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने स्थानीय धना साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो। साउदको प्रहारबाट […]

आइतवार, माघ १९, २०७६

ललितपुर । ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् । आज बिहान ११ः२० बजेतिर लागेको आगलागीले उग्र रुप लिएको छ । आगोले कवाडीखाना […]

आइतवार, माघ १९, २०७६

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आज समापन हुँदैछ । चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका […]

आइतवार, माघ १९, २०७६

जापानी अर्बपतिले आफूले विवाह गरेर चन्द्रमामा लैजाने जीवनसाथीको खोजी स्थगित गरेका छन्। चन्द्रमामा जान २० वर्षमाथिका युवतिको खोजी गरेका जापनी अर्बपति युसाकु माइएजावाले सामाजिक सञ्जाल मार्फत उक्त कुराको घोषणा गरेका हुन्। एक महिना अघि मात्रै […]

आइतवार, माघ १९, २०७६

विगत दुई दशकदेखि बन्द भई अहिले अस्थिपञ्जरका रूपमा मात्र सीमित रहेको हेटौँडा–काठमाडौँ रज्जुमार्ग ९रोपवे० पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ । बागमती प्रदेश सरकारले तयारी स्वरूप अध्ययन थालेको हो । कुनै बेला तराई तथा आयातित […]

आइतवार, माघ १९, २०७६

भारत सरकारले बजेटमार्फत् करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर ९२६९ खर्ब ८५ अर्ब भारु० […]

आइतवार, माघ १९, २०७६

सरकारले तराई–मधेस समृद्धि कार्यक्रमद्वारा तराई–मधेसमा ठूला परियोजना सञ्चालन गरेको छ । तराई–मधेसका कतिपय स्थानीय तह मानव विकासको सूचाङ्कमा तुलनात्मक रूपमा अन्य स्थानीय तहभन्दा पछाडि परेकाले सरकारले तराई–मधेसको समग्र विकासका लागि ठूला परियोजना सञ्चालन गरेको हो […]

आइतवार, माघ १९, २०७६

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको […]

आइतवार, माघ १९, २०७६

काठमाडौं। भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ । शनिवार भारत सरकारले आव सन् २०२०र२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू। १२ अर्ब ८० करोड (८ अर्ब भारू) अनुदान […]

आइतवार, माघ १९, २०७६

काभ्रे। ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार […]

आइतवार, माघ १९, २०७६