२०८१ जेठ ८, मङ्गलवार , १०:३७:२९ बजे

Sajhamanch

राष्ट्रिय समाचार

काठमाडौं । जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने भएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउन सहकार्य बढाउने बताउनुभएको छ । नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन अर्थात् प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री […]

मङ्गलवार, जेठ ८, २०८१

सुनसरी। सुनसरीको दुहवी नगरपालिका–९ छाताबेलीका ११ घरपरिवार आगलागी पीडितलाई राहत वितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराईको उपस्थितिमा एक कार्यक्रमकाबीच आगलागी पीडित परिवारको घरमै पुगेर राहत रकम […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । मिलन शाह–शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण गरिएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा एक विशेष समारोहकाबीच प्राडा.इतिहासविद सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । प्रमुख अतिथि केसी वरिष्ठ पत्रकार एवं […]

सोमवार, जेठ ७, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफूले विश्वासको मत लिँदै गर्दा कांग्रेसले वेल घेरेर गलत गरेको बताएका छन्। सोमबार कांग्रेसको अवरोधकै बीचमा छलफलमा उठेका विषयहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले इतिहासमै ठूलो गल्ती […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको बताएका छन् । विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास, बाँसबारी छालाजुत्ता, सुन प्रकरण […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्न थाल्नुभएको छ । आजको संसद् बैठकमा नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेकै बेला प्रधानमन्त्री प्रचण्ड रोस्ट्रममा पुगेर विश्वासको मत माग्न थाल्नुभएको हो । कांग्रेस […]

सोमवार, जेठ ७, २०८१

काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ। सभामुखले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेका थिए । उनीहरुले आफूहरुले दलको तर्फबाट […]

सोमवार, जेठ ७, २०८१