झापा । झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरुको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन […]
दमक । ट्रकको ठक्करबाट गए राति दमकमा स्कुटी चालकको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही […]
झापा । झापाको भद्रपुरमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मृतकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहान ८ः५० बजेको समयमा भद्रपुर नगरपालिका-४ बद्रीगाउस्थित मकैबारीमा […]
झापा । झापा गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् । घटनाको जानकारी पाएर आफू घटनास्थलतर्फ जाँदै गरेको इलाका […]
झापा । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि र एलायन्स मोटर्स प्रालिको आयोजनामा बिहीबार साँझ बिर्तामोडमा हुन्डाई मिट एण्ड ग्रिट सम्पन्न गरिएको छ । सो अवसरमा नेपालमा हुण्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका जिएम दिपक थपलियाले सवारी साधनहरू […]
झापा । झापाको कनकाई नगरपालिका कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री नगरको मापदण्ड पूरा भएसँगै कनकाई झापाको तेस्रो र कोशी प्रदेशको पाँचौँ बालमैत्री नगरका रूपमा तयार भएको बताए । […]
झापा । झापा जिल्ला सहकारी संघको नवनिर्वाचित कार्यसमितिलाई बुधबार सपथ ग्रहण गराउँदै पद हस्तान्तरण गरिएको छ । वैहाख १३ गते सम्पन्न मतदान पछि निर्वाचित नेतृत्व र मनोनयन दर्ता बाट नै सर्वसम्मत निर्वाचित नेतृत्वले बुधबारदेखि पदभार […]
झापा । झापा अर्जुनधारा– ८ का ३२ वर्षीय अर्जुन राजवंशी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । गएराति १०ः३० बजे अर्जुनधारा– ८ मा लागूऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ मा पर्ने शुक्रबारे बजारकी ४१ वर्षीय सुशिला राजवंशी उपचार खर्च अभावमा छटपटाई रहेकी छन् । विगत पाँचवर्ष यता पेटको पाँचौं पल्ट शल्यक्रिया गरिसकेकी राजवंशी अहिले उपचार खर्च अभावमा […]
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीको कमाण्ड सम्हाल्न आएका नयाँ प्रहरी प्रमुख डिएसपी बिजय श्रेष्ठले आफूले झापाको विभिन्न स्थानमा विभिन्न समयमा काम गरिसकेकाले यहाँ हुने अपराधिक घटनाका विषयमा जानकार रहेको र सो को न्यूनिकरणमा सबैसँग […]