२०८२ फागुन ५ मङ्गलवार , ०३:४१:३३ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु. १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको […]

मङ्गलवार, असार १०, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँको अनुमानित आय ब्यय (बजेट)सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको सोमबार सुरु भएको बैठकमा […]

सोमवार, असार ९, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ। १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोपहरू उपलब्ध गराएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता […]

सोमवार, असार ९, २०८२

काठमाडौं । पछिल्लो केही समयदेखि झापाको बाहुनडाँगी, बुद्धशान्ति, भद्रपुर लगायत स्थानमा हात्तीको प्रकोप बढेको गुनासो बढेपछि नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्माले चासो दिएका छन् । असार ८ गते आइतबार काठमाडौमा सांसद शर्माको […]

सोमवार, असार ९, २०८२

विर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले उद्योगी ब्यवसायीले खेप्नुपरेका समस्याका बारेमा सचेत रहन उद्योग, ब्यापार, वाणिज्य तथा आपूर्ति विभागका पदाधिकारी सदस्यलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस झापा मातहत रहेको उद्योग, ब्यापार, वाणिज्य […]

सोमवार, असार ९, २०८२

झापा । झापाको बिर्तामोड नगरपालिका–८ मा जङ्गली हात्तीले तीन वटा घरमा क्षति  पुर्‍याएको छ । आज बिहान करिब ४ बजे बिर्तामोड–८ शुक्रबारे टोलमा आएका ३–४ जङ्गली हात्तीको समूहले स्थानीय तीन घरमा क्षति पुर्याएको जिल्ला प्रहरी […]

सोमवार, असार ९, २०८२

झापा । धान सुपरजोन घोषणा भएको झापामा मनसुन सक्रिय नहुँदा रोपाइँको अवस्था निराशाजनक रहेको छ । हालसम्म करिब ३ प्रतिशत रोपाइँ भएको छ । झापामा असार १ गतेदेखि नै धान रोपाइँ सुरु भएको हो । […]

सोमवार, असार ९, २०८२

झापा । दुई वर्षअघि महामारीकै रुप लिएर नियन्त्रणमा आएको लम्पी स्कीनबाट यस वर्ष झापाको बिर्तामोडमा पाँचवटा चौपाया मरेका छन् । बिगत दुई सातादेखि देखा परेको लम्पी स्कीन रोगबाट बिर्तामोड वडा नं. ६ मा दुईवटा तथा वडा […]

सोमवार, असार ९, २०८२

झापा । झापामा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । जिल्लाको हल्दिवारी, कचनकवल र झापा गाउँपालिकामा भएका छुट्टाछुट्टै जबरजस्ती करणीका घटनामा संलग्न तीनजना पक्राउ परेका हुन् । सुस्त मनस्थिति भएकी २६ वर्षीया युवतीलाई […]

सोमवार, असार ९, २०८२

झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु. १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५६ प्रतिशत […]

सोमवार, असार ९, २०८२