झापा । झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट ज्यान गएको छ । सामान्य विवादका क्रममा ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका चौधरीको दमकको […]
झापा । झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । आज दिउँसो १ः१५ बजेदेखि दमक –६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाको उपस्थितिमा सडकको बिच भागमा […]
झापा । झापाको कनकाईमा कुकुरको टोकाइबाट सात वर्षीय बालकको मृत्यु भएको छ । सङ्खुवासभा चैनपुर नगरपालिका-७ घर भई हाल कनकाई नगरपालिका-२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका छोरा ७ वर्षीय प्रकाश रम्तेललाई विगत डेढ महिनाअघि […]
बिर्तामोड । जिल्लामा नै पहिलो पटक नगर खेलकुद विकास समिति बिर्तामोडले प्रथम अन्तरपालिका नकआउट महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर यही माघ २६ गतेदेखि फागुन ५ गतेसम्म […]
झापा । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर योजनाबाट सरकार पछाडि नहट्ने बताएका छन् । प्रेस चौतारी झापाले आज बिहान बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले […]
झापा । मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिले आह्वान गरेको बन्दको आंशिक प्रभाव झापामा परेको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध गर्दै आइरहेको संघर्ष समितिले आज र भोलि झापासहित पूर्वका नौ […]
झापा । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ । मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले माघ २०/२१ गते अरुणपूर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, […]
झापा । निराशाजनक व्यापार रहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको अवधि दुई दिन थपिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ गतेदेखि १९ गतेसम्मका लागि महोत्सव संचालन गरिएको थियो । सो म्याद सकिएर […]
मेचीनगर । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन अंग्रेजी माविका पूर्व विद्यार्थीहरुको संस्था इस्ट होराइजन अलुम्नाई सोसाइटी (इहास)को गठन गरिएको छ । जसको अध्यक्षमा भूमि पौडेल चयन भएका छन् । आज विद्यालयमा भएको पूर्वविद्यार्थीहरुको भेलाले पौडेलको […]
बिर्तामोड । लायन्स क्लव अफ बिर्तामोड गोल्डेन ड्रिम्सले विपन्न तथा दलित समुदायका २० जनालाई न्यानो कपडा ब्ल्याङ्केट प्रदान गरेको छ । लायन्स क्लब अफ बिर्तामोड गोल्डेन ड्रिम्सका अध्यक्ष रेनुका महतोको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा […]