२०८२ फागुन ५ मङ्गलवार , ०२:११:०८ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको सातौँ अधिवेशनको दोस्रो बैठक आज सम्पन्न गरिएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू सर्वसम्मतले पारित गरेको छ। नगर सभाका […]

सोमवार, असार १६, २०८२

झापा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा झापा जिल्लाका विभिन्न विद्यालयबाट कुल ३१ जना विद्यार्थीहरूले ४ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन्। देशभरबाट ९७१ जनाले ४ जीपीए ल्याएका छन्, जसमा झापाको […]

सोमवार, असार १६, २०८२

झापा । बिर्तामोड नगरपालिका–३ का चार वटा सुकुम्बासी टोलमा मच्छरजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न २५० भन्दा बढी परिवारलाई निःशुल्क मच्छरदानी (झुल) वितरण गरिएको छ। सभामुख देवराज घिमिरेको पहलमा सञ्चालित यो कार्यक्रम टिका घिमिरेको संयोजनमा तथा […]

सोमवार, असार १६, २०८२

झापा । झापामा यो वर्षको धान दिवसका दिनसम्म ९० प्रतिशत खेत बाँझो रहेको छ । आइतबारसम्म १० प्रतिशत मात्र रोपाइँ भएको छ । पर्याप्त वर्षा नभएका कारण रोपाइँ हुन नसकेको हो । अघिल्लो वर्ष ११ […]

सोमवार, असार १६, २०८२

झापा । बिर्तामोडको बसपार्कस्थित खड्का फर्निचर उद्योगमा आगलागी भएको छ । अर्जुनधारा नगरपालिका– ११ बसपार्क बस्ने मोतीबहादुर खड्काले आफ्नो टिनको छानो, टिनको घेराबारा भएको एकतले घरमा सञ्चालन गरेको फर्निचर उद्योगमा मध्यरातमा विद्युत् सर्ट भई आगलागी […]

सोमवार, असार १६, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा विभिन्न कार्यक्रमहरू गरेर २२औं राष्ट्रिय धान दिवस सम्पन्न गरिएको छ। वडा नं. ७ स्थित नेकपा एमाले वडा नं. ७ वडा कमिटी अध्यक्ष पुष्पा सापकोटाको खेतमा नौमती बाजागाजासहित सामुहिक धान रोपाइ […]

आइतवार, असार १५, २०८२

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को तेस्रो व्यवसाय एनएमसी एग्रोफार्म र कृषि ज्ञान केन्द्र झापाको संयुक्त आयोजनामा विशेष कार्यक्रमसहित आज असार १५ गते २२औं राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसको यो […]

आइतवार, असार १५, २०८२

झापा । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले किसान र श्रमिकको प्रगति नभएसम्म मुलुकको विकास सम्भव नहुने बताउनुभयो । नेपाल किसान महासङ्घ झापाले आज हल्दीबारीमा आयोजना गरेको धान महोत्सवमा उनले संविधानले किसानका विषयलाई […]

आइतवार, असार १५, २०८२

झापा । मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने दुई युवा पक्राउ परेका छन् । हिजो साँझ ५ बजे नेपाल भारतको सीमा क्षेत्र काँकडभिट्टाको पुरानो मेची पुलमा सिटी सफारीमा आउँदै गरेका कनकाई-३ बस्ने २७ वर्षीय निर्मल विश्वकर्मा र […]

आइतवार, असार १५, २०८२

बिर्तामोड । विगत १७ वर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको मिसन युएसएले झापामा भोलिदेखि दुई वटा शाखा कार्यालय शुरु गर्ने भएको छ । काठमाडौंका दुई स्थानबाट परामर्श सेवा प्रदान गरिरहेको मिसन युएसएले चितवनको भरतपुरमा तेस्रो […]

शनिवार, असार १४, २०८२