झापा । पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु र ५४ जनाको अङ्गभङ्ग भएको सुरक्षित आप्रवासन परियोजना (सामी) ले जनाएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरूको आश्रित […]
झापा । झापा गाउँपालिकामा ब्राउन सुगरसहित बिर्तामोडका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ हर्कलाल मार्ग बस्ने २२ वर्षीय मन्दिप सुनार र पुरानो सगरमाथा टोल बस्ने १९ वर्षीय अभिशेख शाह रहेका छन् […]
कनकाई । झापाको कनकाईमा भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले जितेको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको नवौं संस्करणको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको हो । काँकरभिट्टा […]
मेचीनगर । किसान आदिवासी उत्थान समिति मेचीनगर ९ ले चिया बगानमा कार्यरत आदिवासीहरूको क्षमता अभिवृद्धि गर्न दुई दिवसीय संगोष्ठी कार्यक्रम सञ्चालन गरेको छ । समितिले मेचीनगर–८ स्थित किराँत याक्थुङ चुम्लुङको भवनमा उक्त कार्यक्रम सञ्चालन गरेको […]
झापा । प्रेस चौतारी नेपाल झापामा स्थापित पत्रकार उपचार सहयोग कोषका परिकल्पनाकार, पूर्व जिल्ला अध्यक्ष तथा हाल केन्द्रीय सदस्य गोपाल काफ्लेले आज आफ्नो जन्मदिनमा चौतारीको कार्यालय प्रयोजनार्थ एक सेट सिलिङ पंखा प्रदान गरेका छन् । […]
काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । आज शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १-० कोे गोलअन्तर पराजित गर्दै चर्च व्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । […]
कमल । झापाको कमल गाउँपालिकामा आजबाट अन्तर वडास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिका खेलकुद विकास समितिको आयोजना सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ४ लाई शुुन्यका विरुद्ध २ गोल […]
भद्रपुर । विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान भद्रपुरले विविध साहित्यिक साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा समालोचक प्रा. डा. गोपाल भण्डारीको प्रमुख आतिथ्यमा बृहद साहित्यिक, साँस्कृतिक, गायन र नृत्य कार्यक्रम […]
भद्रपुर । नेकपा एमाले भद्रपुर नगर अन्तर्गत जरा केन्द्रित अभियान टोल टोलसम्म पुगेको छ । अभियानकै क्रममा एमाले भद्रपुर ९ नम्बर वडा कमिटी अन्तर्गत रहेका टोल कमिटीहरु गठन र पुनर्गठन गरिएको हो । पार्टी सदस्यहरु […]
झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनमा आज प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषमा रकम हस्तान्तरण गरेका छन् । पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले […]