बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सुरु गरेको सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनको क्रममा बिहीबार बिर्ताबजारमा थप बिक्रीकेन्द्र सुरु गरिएको छ । बिर्तामोड वडा नम्बर ३ बिर्ताबजारमा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरेसंगै अब नगर क्षेत्रमा […]
झापा । नेकपा एमाले निकट पर्यटन ब्यवसायीहरुको संगठनले यही साउन १९ गते झापा जिल्लास्तरीय प्रथम भेला आयोजना गर्ने भएको छ । नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका नामले सञ्चालित सो संगठनमा होटल, रेष्टुराँ, होमस्टे, पर्यटकीय क्षेत्र […]
बिर्तामोड । नेकपा माओवादी (केन्द्र)मा प्रवेश गर्ने झापाका ५ सय बढीलाई स्वागत गर्न सो पार्टीका उपमहासचिव हरिबोल गजुरेल (शितलकुमार) झापा आउने भएका छन् । उक्त पार्टीको झापा जिल्ला कार्यसमितिले बिहीबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट […]
मेचीनगर । काँकरभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु. चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकरभिट्टाबाट […]
मेचीनगर । बिर्तामोड–१० का बिशाल गुरुङ काँकरभिट्टास्थित पुरानो मेची पुलबाट लागूऔषध र स्कूटरसहित बिहीबार पक्राउ परेका छन् । ३४ वर्षीय गुरुङलाई दिउँसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले […]
बिर्तामोड । झापाका १३१ वटै वडामा क्रियाशील सदस्यता नवीकरण जारी राखेको नेपाली कांग्रेस झापाले १५ दिन म्याद थप गर्ने निर्णय गरेको छ । कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो […]
मेचीनगर । मेचीनगर नगरपालिकाले साउन १ गतेदेखि लागू गरेको ‘पटके सवारी कर’ को नामले चिनिने पूर्वाधार उपयोग सेवा शुल्कको असुली स्थगन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बुधबार सार्वजनिक सूचना जारी गर्दै […]
बिर्तामोड । झापाको बिर्तामोड रामचोकमा रहेको निदि माविमा अध्ययनरत अश्विन भारतीलाई द भ्वाइस अफ किड्स सिजन-३ मा भोट गर्न भारती बन्धु एकता समाज नेपालले आग्रह गरेको छ । झापाको मेचीनगर-३ बाहुनडाँगी घर भई हाल निदि […]
बिर्तामोड । सुपारी उत्पादक किसान संघले नेपालमा उत्पादीत सुपारीका समस्या समाधानका लागि पहल गरिदिन ध्यानाकर्षण गराउँदै संघीय सरकारलाई पत्र पठाएको छ । संघले प्रधानमन्त्री, संघीय संसदका सभामुख, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, अर्थ मन्त्री र […]
कनकाई । स्थानीय तहको पहिलो निर्वाचनमै जनप्रतिनिधिहरुले फोहोरलाई मोहोरमा बदल्ने चुनावी एजेण्डा ल्याएका थिए । तर, जनप्रतिनिधिहरुले अघि सारेको त्यो महत्वकांक्षी योजनामा अहिले आएर ‘ब्रेक’ लागेको छ । स्थानीय तहको निर्वाचनपछि तत्कालीन कनकाई–२ स्थित सुकेडाँगीमा […]