२०८२ फागुन ५ मङ्गलवार , ०७:३०:०३ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएरदुःखी हुनुहुन्छ । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उहाँको दुई बिघा खेतका सुक्खा गरामाकमिला कुदिरहेका […]

शुक्रवार, असार २७, २०८२

झापा । कमल गाउँपालिका-५ पाडाजुंगीमा रहेको शान्त जीवन प्रतिष्ठान महिला सुधार केन्द्रबाट एक महिला फरार भएकी छन् । गएराति ९ः३० बजे सो सुधार केन्द्रबाट पाँचथर मिक्लाजुङ गाउँपालिका-२ सराङडाडा बस्ने २१ वर्षीया समीक्षा काफ्ले फरार भएकी […]

शुक्रवार, असार २७, २०८२

झापा । नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद रु ११ हजार १११ रुपैयाँ प्रदान गर्नुभएको छ। सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले गरिएको उक्त सहयोग […]

बिहिवार, असार २६, २०८२

झापा । झापामा दिनहुँ जसो ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर बरामद भइरहेको छ । यसै क्रममा आज १६७ ग्राम ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान अन्तरगत […]

बिहिवार, असार २६, २०८२

झापा । झापाको कचनकवलमा जंगली हात्तीले दुईवटा घर भत्काएको छ । हिजो मध्यराति चारकोशे जङ्गलबाट निस्किएका दुईवटा जंगली हात्तीले कचनकवल गाउँपालिका –६ डम्बरगाछ निवासी बाबुराम हेमरम र बड्का सोरेनको घर भत्काएको हो । टिनको छानो […]

बिहिवार, असार २६, २०८२

झापा । झापाको मेचीनगरमा पैनीमा डुबेर एकजनाको मृत्यु भएको छ । गएराति ८ः३५ बजे मेचीनगर नगरपालिका ५ सिताराम टोलका ३७ वर्षीय उत्तम सुब्बा घरदेखि ३०० मिटर दक्षिणमा रहेको पैनीमा डुबेको अबस्थामा मृत फेला परेका हुन् […]

बिहिवार, असार २६, २०८२

झापा । झापाको बिर्तामोडमा अज्ञात गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । गएराति १०ः४५ बजे बिर्तामोड–२ रामचौकस्थित सडकछेउमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एकजना व्यक्ति गम्भीर घाइते अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय […]

बिहिवार, असार २६, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोषका लागि संघका पूर्व उपाध्यक्ष गणेशप्रसाद सुवेदीले एक लाख १५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । आफ्नो जन्म दिनको अवसर पारेर आज सुवेदीले संघका […]

बुधवार, असार २५, २०८२

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले झापामा स्थापित पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । प्रेस चौतारी नेपाल झापाले २०६९ सालमा स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई उपाध्यक्ष […]

बुधवार, असार २५, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सीप सिकेर दुईजना युवाले आजदेखि सैलुन व्यवसाय सुरु गरेका छन् । मेचीनगर–७ नगरपालिका गेट नजिकै आधुनिक सैलुन सञ्चालनमा ल्याएर दिपेश तिवारी र सुनिल शर्मा […]

बुधवार, असार २५, २०८२