भद्रपुर । भद्रपुर नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा भद्रपुरमा बृहत साहित्यिक एवम् साँगीतिक कार्यक्रम शनिबार सम्पन्न गरिएको छ । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा […]
मेचीनगर । मेचीनगर नगरपालिकाको सहयोगमा धुलाबारी माविले शहीद वीरेन राजवंशी छात्रवृति रकम प्रदान गरेको छ । विद्यालयको सभाहलमा शुक्रबार आयोजित वीरेन राजवंशी छात्रवृति तथा विद्यालयको गीत लोकार्पण कार्यक्रममा १३० जना विद्यार्थीहरुलाई छात्रवृति रकम प्रदान गरिएको […]
झापा । जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव ५६ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि रु. १० […]
झापा । झापा प्रहरीले लागुऔषध ब्राउनसुगरको ठुलो मात्रामा कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट प्लास्टिक बाहेक १००.०९० ग्राम ब्राउन सुगर, २ लाख ४३ हजार ५ सय रुपैयाँ नगद र एउटा […]
झापा । हावाहुरीले घर भत्काउँदा झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-५ त्रिबेणीचोक निवासी ६५ वर्षीय मानबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरीले गएराति अन्दाजी ११ः५० बजे […]
झापा । झापाको हल्दिवारीमा चर्पी बसेकै ठाउँमा एक जनाको मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएका हल्दिबारी गाउँपालिका-२ आसमानबारी बस्ने ४२ वर्षीय दिलबहादुर राजवंशी गएराति चर्पी गएका थिए । उनका दाइ राजकुमार राजवंशीले आज […]
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित अदुवा खोलामा धमाधम तटबन्धन भईरहेको छ । बिर्ताबजार पश्चिम पुलको उत्तर भागमा ४४ मिटर क्षेत्रफलमा तटवन्धन कार्य भईरहेको हो । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको ३० […]
झापा । झापाको कमल गाउँपालिका-३ केर्खामा रहेको खेल मैदानमा एक युवक मृत फेला परेका छन् । आज बिहान अन्दाजी १०ः२० बजे केर्खा खेलमैदानमा रहेको मञ्चको पश्चिमतर्फको चेन्जिङ रुमभित्र उत्तानो परेको अवस्थामा दमक नगरपालिका-४ मङ्गल टोल […]
झापा । झापाको कनकाई नगरपालिकामा एउटा बेवारिसे मोटरसाइकल फेला परेको छ । आज बिहान अन्दाजी ८ः३० बजे कनकाई नगरपालिका-३ टप्पु चौकस्थित न्यौपाने फर्निचर अगाडी मे. ४ प ८४१४ नम्बरको १८० सी.सी.को सेतो रङ्गको अपाचे मोटरसाइकल […]
झापा । हिजो साँझ आएको हावाहुरीले झापाको बाह्रदशीमा लगाइएको केराखेतीमा ठूलो क्षति पुगेको छ । साँझ ५ः३० बजेतिर आएको हावाहुरीले बाह्रदशी गाउँपालिका-७ बत्तीसबिघेमा स्थानीय १५ घरधुरीले अन्दाजी ३० बिघा जग्गामा लगाएको केराको बोटहरू ढाली क्षति […]