२०८२ मंसिर २७ शनिवार , ०९:५७:०९ बजे

Sajhamanch

जिल्ला समाचार

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० ले कृषकलाई प्राथमिकतामा राखेर काम गर्दै आएको पाइएको छ । वडाले आर्थिक वर्ष २०८१/०८२को बजेटबाट कृषि उत्पादन बढाउन १ हजार ३०० जनालाई मकैको वीउ, ११ जना कृषकलाई […]

सोमवार, जेठ ५, २०८२

बिर्तामोड । बिर्तामोड नगरको विकासका लागि आम नागरिकलाई सुसूचित गर्नुपर्ने झापाका पेशागत सञ्चार सम्बद्ध संगठनका प्रमुख तथा सञ्चारकर्मीहरुले औंल्याएका छन् । प्रेस सेन्टर नेपाल झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको बिर्तामोडको विकासमा सञ्चारको भूमिका विषयक अन्तरकृयामा […]

आइतवार, जेठ ४, २०८२

नेत्रबिक्रम बिमली झापा । झापा गाउँपालिकामा यसवर्ष करिब ७ हजार २५० हेक्टर जमिनमा मकै खेती गरिएको छ। गाउँपालिकाको कृषि शाखाका अनुसार यो खेती पछिल्लो समय उल्लेखनीय रूपमा वृद्धि भएको हो। गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाका […]

आइतवार, जेठ ४, २०८२

झापा । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिद्वारा अवैध रूपमा चिरान गरिएको ८३.५२ क्युफिट सखुवाको काठ डिभिजन वन कार्यालयले बरामद गरेको छ। शुक्रवार बेलुका करिब ४ः३० बजे चन्द्रगढी सामुदायिक वनको स्वामित्वमा रहेको मिलमा काठ चिरान भैरहेको […]

आइतवार, जेठ ४, २०८२

झापा । झापाको बिर्तामोडमा चोरीको शृङ्खला रोकिएको छैन । करिब दुई सातामा बिर्तामोडमा तेस्रो पटक लाखौँको चोरी भएको हो। हिजो राति बिर्तामोड नगरपालिका-५ कञ्चनजङ्घा टोल बस्ने कुमार बुढाथोकीको घरबाट सुनको गरगहना ६ तोला १४ आना, […]

आइतवार, जेठ ४, २०८२

उमानाथ भण्डारी चुलाचुली (इलाम) । झापाको दमक नगरपालिकाद्वारा सञ्चालित फोहोर मैला ब्यवस्थापन तथा प्रशोधन केन्द्रबाट निस्किएको दुर्गन्धका कारण स्वास्थ्यमा समस्या आएको भन्दै इलामको चुलाचुली ५ का बासिन्दाहरुले त्यहाँ फोहोर फाल्न अवरोध गरेका छन् । प्रशोधन […]

आइतवार, जेठ ४, २०८२

झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा […]

आइतवार, जेठ ४, २०८२

भद्रपुर । भद्रपुर नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा भद्रपुरमा बृहत साहित्यिक एवम् साँगीतिक कार्यक्रम शनिबार सम्पन्न गरिएको छ । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा […]

आइतवार, जेठ ४, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाको सहयोगमा धुलाबारी माविले शहीद वीरेन राजवंशी छात्रवृति रकम प्रदान गरेको छ । विद्यालयको सभाहलमा शुक्रबार आयोजित वीरेन राजवंशी छात्रवृति तथा विद्यालयको गीत लोकार्पण कार्यक्रममा १३० जना विद्यार्थीहरुलाई छात्रवृति रकम प्रदान गरिएको […]

शुक्रवार, जेठ २, २०८२

झापा । जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव ५६ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि रु. १० […]

बिहिवार, जेठ १, २०८२