२०८२ भदौ २८, शनिवार , ०६:३३:०३ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । बिर्तामोड नगरपालिकाले गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा दिएको छ । नगरपालिका अन्तरगत पशुपंछि तथा मत्स्य विकास शाखाले बाँझोपना निवारण सम्बन्धी २ दिवसीय स्थलगत शिविरको आयोजना गरी २६ जना […]

बुधवार, फागुन २१, २०८१

झापा । झापाको कनकाई नगरपालिका–५, टेक्राबाट एकजना बालक सम्पर्कविहीन भएका छन् । झापा मेरी गोल्ड स्कुलमा कक्षा १० मा पढ्दै आएका अभिषेक पाठक सम्पर्कविहीन भएको उनका साथीहरुले बताएका छन् । पारिवारिक स्रोतका अनुसार, उनी स्कुलमा […]

बुधवार, फागुन २१, २०८१

झापा । आज फागुन २१ गते, सुखानी शहीद स्मृति दिवस । २०२९ साल फागुन २१ गते भद्रपुर कारागारबाट इलाम जेल सार्ने बहानामा इलाम–झापाको सिमाना सुखानीको जंगलमा तत्कालीन शासकहरुले कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकै ठाउँमा गोली हानेर मारेको […]

बुधवार, फागुन २१, २०८१

बाह्रदशी । गौरीशंकर माध्यमिक विद्यालय बाह्रदशी ७ को ६६औं वार्षिकोत्सवको अवसरमा ज्येष्ठ अभिभावक, अभिभावक र उत्कृष्ठ शिक्षकलाई सम्मान गरेको छ । कोशी प्रदेशसभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट भएका […]

बुधवार, फागुन २१, २०८१

शिवसताक्षी । प्रकृति पुजक माझी समुदायले परम्परागत रुपमा मनाउँदै आएको लदी पूजा यसवर्ष झापाको पर्यकीय क्षेत्र दोमुखामा धुमधामका साथ मनाएका छन् । नेपाल माझी उत्थान संघ जिल्ला समिति झापाको आयोजनामा दोमुखास्थित कनकाई नदीको तटमा पानीलाई […]

बुधवार, फागुन २१, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकामा सामाजिक संघ–संस्थाका रुपमा काम गरिरहेका प्रतिष्ठानहरुले नगरस्तरीय प्रतिष्ठानको माग गरेका छन् । आज ती संस्थाहरुले नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेरै नगरस्तरीय प्रतिष्ठानको माग गरेका हुन् । लाल भागीरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको […]

मङ्गलवार, फागुन २०, २०८१

बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको पद हस्तान्तरण एवम् सुखानी सन्देश विशेषांकको विमोचन आज एकसाथ बिर्तामोडमा गरिएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा (जुगल)को प्रमुख आतिथ्यमा सम्पन्न गरिएको कार्यक्रममा […]

मङ्गलवार, फागुन २०, २०८१

मेचीनगर । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत मेचीनगर नगरपालिकाले घरघरमा गएर बिरामीको उपचार र लगत संकलन गरिरहेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगरलाई पाँच वर्षभित्र क्षयरोग मुक्त पालिका घोषणा अभियानलाई सार्थकता […]

मङ्गलवार, फागुन २०, २०८१

झापा । भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको पालिका स्तरीय संस्था गठन गरिएको छ । भद्रपुर नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच धनजुजु श्रेष्ठको अध्यक्षतामा १३ जना संस्था गठन गरिएको हो । संस्थाका उपाध्यक्षमा प्रदीप राजवंशी, सचिवमा भक्तबहादुर […]

मङ्गलवार, फागुन २०, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका सागर मिश्रले आज सोमबारदेखि कार्यभार सम्हालेका छन् । प्रमुख प्रशासकीय अधिकृत मिश्र कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंदेखि सरुवा भएर बिर्तामोड आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत […]

सोमवार, फागुन १९, २०८१