२०८२ माघ ११ आइतवार , १०:४७:२९ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ झापाको समन्वयमा बिर्तामोडमा सञ्चालित १५ दिवसीय सीप अभिवृद्धि तालिम आज समापन गरिएको छ । असार ८ गतेदेखि सञ्चालित तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै आज औपचारिकरुपमा तालिम समापन गरिएको […]

मङ्गलवार, असार २४, २०८२

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट १७ वर्षमा ७४ जनाको ज्यान गएको छ । २०६५ सालदेखि अहिलेसम्ममा ७४ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत भरतबाबु श्रेष्ठले जानकारी दिनुभयो । […]

मङ्गलवार, असार २४, २०८२

झापा । झापाको मेचीनगरमा जंगली हात्तीले एउटा घर भत्काएको छ । मंगलबार बिहानको राति ३ बजे मेचीनगर नगरपालिका-४ स्थित मनकामना टोल निवासी सुवर्णकुमार खड्काको भान्सा घर एउटा जंगली हात्तीले भत्काएको हो । भान्सा घर भत्काई […]

मङ्गलवार, असार २४, २०८२

झापा । मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको सदस्य राहत अक्षयकोषमा आज रकम हस्तान्तरण गर्नुभएको छ । बिर्तामोडमा एक कार्यक्रमका बीच उहाँले नगद २५ हजार १०५ रुपैयाँ […]

सोमवार, असार २३, २०८२

झापा । नारी सञ्चार गृहद्वारा स्थापित ‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस)की जिल्ला संवाददाता अम्बिका भण्डारी सम्मानित हुनुभएको छ । आइतावार बिर्तामोडमा आयोजित एक समारोहमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्षसमेत रहनुभएकी […]

सोमवार, असार २३, २०८२

झापा । झापाको शिवसताक्षी नगरपालिका–९, नहरचोक निवासी ५९ वर्षीय जीवन न्यौपाने ११ दिनदेखि बेपत्ता छन् । असार १३ गते शुक्रबार बिहान ‘औषधि किन्न जान्छु’ भन्दै घरबाट निस्किएका उनी त्यसयता सम्पर्कविहीन छन् । न्यौपानेका बुहारी सबु […]

सोमवार, असार २३, २०८२

झापा । झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । सर्पले डस्दा कमल गाउँपालिका-४ का अन्दाजी १० वर्षीय नवीन विकको मृत्यु भएको हो । गएराति हजुरबुवासँगै भुइँमा सुतेका नवीनलाई कालो गोमन सर्पले खुट्टामा […]

आइतवार, असार २२, २०८२

झापा । पर्याप्त वर्षा नहुँदा यसवर्ष झापामा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो । हल्दिबारी ६ का कृषक रतनकुमार भुलेलले गतवर्ष यतिबेला […]

आइतवार, असार २२, २०८२

झापा । सार्वजनिक यातायातमा एक कन्चो लगानी नगरेको सरकारले बहुराष्ट्रिय कम्पनी र बिचौलियाहरुको प्रभावमा परेर निजी लगानीले धानेको सार्वजनिक यातायात क्षेत्रलाई ध्वस्त बनाएको यातायात मजदुर नेता भीमज्वाला राईले आरोप लगाउनु भएको छ । नेपाल यातायात […]

आइतवार, असार २२, २०८२

काठमाडौं । भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेको दावी गर्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको […]

आइतवार, असार २२, २०८२