२०८२ माघ ११ आइतवार , ०८:५९:४६ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापाको मेचीनगरमा पैनीमा डुबेर एकजनाको मृत्यु भएको छ । गएराति ८ः३५ बजे मेचीनगर नगरपालिका ५ सिताराम टोलका ३७ वर्षीय उत्तम सुब्बा घरदेखि ३०० मिटर दक्षिणमा रहेको पैनीमा डुबेको अबस्थामा मृत फेला परेका हुन् […]

बिहिवार, असार २६, २०८२

झापा । झापाको बिर्तामोडमा अज्ञात गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । गएराति १०ः४५ बजे बिर्तामोड–२ रामचौकस्थित सडकछेउमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एकजना व्यक्ति गम्भीर घाइते अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय […]

बिहिवार, असार २६, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोषका लागि संघका पूर्व उपाध्यक्ष गणेशप्रसाद सुवेदीले एक लाख १५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । आफ्नो जन्म दिनको अवसर पारेर आज सुवेदीले संघका […]

बुधवार, असार २५, २०८२

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले झापामा स्थापित पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । प्रेस चौतारी नेपाल झापाले २०६९ सालमा स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई उपाध्यक्ष […]

बुधवार, असार २५, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सीप सिकेर दुईजना युवाले आजदेखि सैलुन व्यवसाय सुरु गरेका छन् । मेचीनगर–७ नगरपालिका गेट नजिकै आधुनिक सैलुन सञ्चालनमा ल्याएर दिपेश तिवारी र सुनिल शर्मा […]

बुधवार, असार २५, २०८२

झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा धान, मकै, सुपारी, माछा, रबर र सागसब्जीसहित छवटा ‘जोन कार्यक्रम’ सञ्चालनमा छन् । कार्यक्रम सञ्चालनपछि यहाँका किसान परम्परागत खेतीक छाडेर सामूहिक रूपमा व्यावसायिक खेतीमा लागेका छन् । बीउ, […]

बुधवार, असार २५, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली झापा र इलामका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन असार २८ गते झापा आउनु हुने भएको छ । प्रधानमन्त्री ओली असार २८ र २९ गते दुई जिल्लाका […]

बुधवार, असार २५, २०८२

झापा । झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ४ भाङवारी घर भई हाल वडा नं. ८ शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गंगा रार्ई […]

बुधवार, असार २५, २०८२

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले मृतक आदित्य तामाङ्गको परिवारलाई आर्थिक सहयोग गरेको छ । शिवसताक्षी ९ स्तिथ संगमचोकका १५ वर्षीय आदित्य तामाङ्गको ६ दिन अघि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो […]

मङ्गलवार, असार २४, २०८२

झापा । झापाको काँकरभिट्टाबाट एक भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगालको दार्जिलिङ जिल्लास्थित जलपाईगुडी, भक्तिनगर सेवक रोड सिलिगुडी निवासी २५ वर्षीय प्रतिक अग्रवाल रहेका छन्। आज बिहान इलाका प्रहरी कार्यालय […]

मङ्गलवार, असार २४, २०८२