झापा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले अबको पार्टीको लक्ष्य मिसन २०८४ भएकोले त्यसलाई केन्द्रमा राखेर पार्टीको अभियान अघि बढाउन मातहत कमिटीलाई निर्देशन दिएका छन् । आज बिर्तामोडमा नेकपा एमाले झापाको तेस्रो पूर्ण […]
झापा । प्रदेश सरकारको अध्यादेशका कारण व्यवस्थापन समिति नहुँदा झापाका दुईवटा अस्पताल अन्योलमा परेका छन् । प्रदेश सरकारको मातहतमा रहेका प्रादेशिक अस्पताल भद्रपुर र कमल पाडाजुँगीको प्रादेशिक आयुर्वेद अस्पतालमा यसअघि अध्यक्षको जिम्मेवारीमा जिल्ला समन्वय समितिका […]
झापा । झापाका १२ वटा पालिकाले न्यूनतम १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । झापामा १५ वटा पालिका रहेका छन् । पालिका आफैँले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसूति, प्रयोगशाला र अल्ट्रासाउन्डलगायतका सेवा उपलब्ध छन् । […]
बिर्तामोड । झापाको हल्दिबारी-३ भुसुडी खोलाको डिलमा गाई काटेर गाडेको अवस्थामा भेटिएको छ । गाई काटेर केही भाग गाडेको अवस्थामा हिजो साँझ मृत गाईको अवशेष भेटिएको हो । गाईलाई त्यहीँ काटेकोले दाम्लो र किलोसहित रगत […]
बिर्तामोड। उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका इलाका प्रहरी कार्यालय अनारमनीका एकजना थुनुवा हतकडी फुस्काएर भागेका छन् । हिजो दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक-३ भुटानी […]
विर्तामोड । झापामा एक थान कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।भदौ ४ गते बेलुका आठ बजे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई प्रहरीले कटुवा […]
शिवशताक्षी । झापा शिवसताक्षी नगरपालिकामा श्रीमानको खुर्पा प्रहारबाट श्रीमतीको हत्या भएको छ। श्रीमानको खुर्पा प्रहारबाट शिवशताक्षी नगरपालिका वडा नम्बर ८ निपत्रिया निवासी २९ वर्षीया रन्जना अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान ४४ वर्षीय ओमप्रसाद अधिकारीले […]
झापा । झापाका दुईसहित कोशी प्रदेशका छवटा अस्पतालले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रममा व्यापक अनियमितताको प्रयास गरेका छन् । झापाको दमकस्थित किओच अस्पतालले २९ लाख ४० हजार ३९५ रुपैयाँ, झापाकै भद्रपुरस्थित प्रादेशिक अस्पतालले ३ […]
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु. १ अर्ब २९ करोड ५ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ। गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ […]
झापा । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा निर्वाचन क्षेत्र न. ५ वाट हिजोको दिनमा भुलवस एमाले पार्टी छोडेर एकीकृत (समाजवादी) रोजेका नेता कार्यकर्ताहरु आज पुनः आफ्नो स्थायी घर एमालेमा […]