झापा । झापा बिर्तामोडका एक व्यक्ति वैदेशिक रोजगारलठगी आरोपमा पक्राउ परेका छन् । उनले विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ […]
झापा । झापाको बिर्तामोडमा एक होटल कामदारमाथि छुरा प्रहार भएको छ। बिर्तामोड नगरपालिका वडा नं. १ स्थित बिर्तासिटी अस्पताल नजिकै सञ्चालित ‘सस्तो होटल’ मा कार्यरत १८ वर्षीय अभिषेक लिम्बूमाथि हिजो साँझ ६ बजे छुरा प्रहार […]
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना एकजना सेयर सदस्यलाई प्रसुती शल्यक्रिया उपचार सुबिधा प्रदान गरेको छ । संस्थाका कर्जा अशुली बिभाग प्रमुख विजय बस्नेत (प्रेम)ले आज मनमोहन सामुदायिक अस्पतालमा प्रसुती उपचार […]
झापा । गए राति झापाका विभिन्न स्थानमा पानी परेको छ । केही दिनदेखि धुम्मिएको झापाको आकाश वर्षातसँगै खुलेको छ । यद्यपि आज शुक्रबार पनि पानी पर्ने सम्भावना उत्तिकै रहेको देखिन्छ । बिर्तामोडमा हिजो बेलुका साडे […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ का निर्वाचित सदस्य एङ्गल गुरुङ्गको मृत्यु भएको छ । हृदयघात भई उपचारार्थ बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना गरिएका ४४ वर्षीय गुरुङ्गको उपचारकै क्रममा आज अपरान्ह ३ बजे मृत्यु […]
बिर्तामोड । अभियन्ता खिलप्रसाद सिवाकोटीको नेतृत्वमा बिर्तामोड ८ गरामनी बजारस्थित दुर्गामन्दिर परिसरमा नागरिक भेटघाट चौतारी निर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको छ । बिर्तामोड नगरपालिकासहित विभिन्न दाताहरुबाट प्राप्त आर्थिक सहयोग तथा संयोजक सिवाकोटीसहित स्थानीय बासिन्दाको […]
झापा । नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको बैठकले २ जना जिल्ला सदस्य र ३ जना क्षेत्रीय प्रतिनिधिलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति देउकुमार थेवेको […]
झापा । पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार गरिएको छ। उनीहरूलाई ललाइफकाई भारत लैजान खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उद्धार गरिएका महिलाहरूमा खोटाङको साबिक सुङ्देल गाविस ४ जन्म भई हाल […]
झापा । नेपाली कांग्रेस झापाले फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ । जिल्ला कार्य समिति झापाका सभापति देउकुमार थेवेको अध्यक्षतामा आयोजित बैठकपछि एक अपिल जारी […]
झापा । झापामा सम्पन्न निर्वाचनमा सहभागी ९० जना उम्मेदवारमध्ये ७८ जनाको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारहरूको धरौटी जफत भएको हो। प्रतिनिधिसभा […]