२०८२ फागुन ४ सोमवार , ०८:०७:३९ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापाको हल्दिबारी गाउँपालिकामा जंगली हात्तीको प्रवेशले चार घरमा क्षति पुगेको छ भने एक जना महिला सामान्य घाइते भएकी छन् । साउन २६ गते राति १२ः३० बजे हल्दिबारी–३ बाघडाँडामा तीन वटा जंगली हात्ती प्रवेश […]

सोमवार, साउन २६, २०८२

झापा । बिर्तामोड नगरपालिका–५ की उषा राईलाई नगरपालिकाले सञ्चालन गरेको सामुदायिक तरकारी बिक्री केन्द्रमा गएर दिनहुँ ताजा तरकारी किन्ने बानी लागिसकेको छ । उहाँले त्यहाँ किनेका बोडी, घिरौँला, करेलालगायतका तरकारी नगरभित्रैका कृषकको ‘अर्ग्यानिक’ उत्पादन हुन् […]

सोमवार, साउन २६, २०८२

झापा । साउनको अन्तिम सोमवार आज देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालुहरूको पूजा, अर्चनाका लागि भीड लागेको हो । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम , शिवसताक्षीको सताक्षीधाम, कचनकवलको […]

सोमवार, साउन २६, २०८२

मेचीनगर । राजनीतिक खबरदारीका रुपमा ‘८४ मा महिला सबै ठाउँमा पहिला’ भन्ने नारा दिएर अन्तरपुस्ता महिलावादी मञ्चले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगत महिला जनचेतना केन्द्रले मेचीनगरमा हस्ताक्षर सुरु गरेको हो । […]

सोमवार, साउन २६, २०८२

भद्रपुर । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक डा. महावीर पुनले आफ्नो सपना पूरा गर्न लगनशील भएर अविरल यात्रा गर्नुपर्ने बताउनु भएको छ । भद्रपुरस्थित एमरेल्ड एकाडेमीले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा. पुनले […]

आइतवार, साउन २५, २०८२

झापा । झापामा जंगली च्याउ खाँदा तीन महिला बिरामी परेका छन् । जंगली च्याउ खाँदा कनकाई नगरपालिका–५ की ५७ वर्षीया हरिमाया बि.क. सोही ठाउँकी २५ वर्षीया रविना बि।क। र १६ वर्षीया धनमाया बि.क. बिरामी भएको […]

आइतवार, साउन २५, २०८२

झापा । मेचीनगरको पालिया खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । आज बिहान ९ः३० बजे मेचीनगर– ७ सिद्धार्थ टोलस्थित पालिया खोलामा नाम थर, वतन नखुलेको करिब ५५ वर्षकी महिला घोप्टो परि मृत अवस्थामा फेला […]

आइतवार, साउन २५, २०८२

झापा । झापाको गौरादहमा सर्पको टोकाइबाट एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका वडा नम्बर ४, जोरघरेका ६३ वर्षीय रणबहादुर तामाङ रहेनुभएको छ । घटना हिजो बिहान करिब १० बजे भएको थियो। […]

आइतवार, साउन २५, २०८२

झापा । झापाको कनकाईबाट प्रहरीले अवैध सखुवा जातको काठ बरामद गरेको छ । तस्करहरूले लैजाँदै गरेको करिब ८ किवी सखुवा काठ प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको गस्ती टोलीले गएराति १ः३० […]

आइतवार, साउन २५, २०८२

मेचीनगर । पहिरोको जोखिममा रहेको काँकरभिट्टाका केही घरहरुको मेचीनगर नगरपालिका, जिल्ला प्रसाशन कार्यालय र सुरक्षाकर्मीहरुको टोलीले आज स्थलगत निरीक्षण गरेका छन् । मेचीनगर–६, काँकरभिट्टा सूर्योदय मार्ग पूर्वपटिको मेची टोलका ३५ घर पहिरोको जोखिममा रहेका छन् […]

बिहिवार, साउन २२, २०८२