२०८२ चैत २५ बुधवार , ०४:१५:२० बजे

Sajhamanch

जिल्ला समाचार

शिवसताक्षी । अविरल वर्षासँगै आएको कनकाई माईको बाढीले झापाको शिवसताक्षी नगरपालिकामा २२० घरमा क्षति पुर्याएको छ । गएको असोज १८ गते राति कनकाई माइमा आएको बाढीले नगरका विभिन्न वडाका बस्तीहरू डुबानमा परेका हुन् । नगरपालिकाको […]

बिहिवार, असोज २३, २०८२

झापा । विगत १५ वर्षदेखि अलपत्र पारिएको गौरीगंज र झापा गाउँपालिका जोड्ने कनकाई पुललाई तत्काल बनाउन सुरु गर्नुपर्ने माग राख्दै विभिन्न नारा लेखिएका प्लेकार्डसहित स्थानीयले एक घण्टा धर्ना दिएका छन् । बुधवार बिहान १० देखि […]

बिहिवार, असोज २३, २०८२

झापा । भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल परिसरबाटै गएराति बिरामीको एउटा अटो चोरी भएको छ । अस्पतालको नयाँ भवनको आकस्मिक कक्षमा उपचार गराइरहेका भद्रपुर नगरपालिका-३ ज्ञानेचोक निवासी सन्तोषकुमार तामाङको प्र-१-०१-००१ ह ७५७२ को टिभीएस कम्पनीको काले […]

मङ्गलवार, असोज २१, २०८२

झापा । झापाको गौरीगंजमा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । हिजो दिउँसो २ बजे गौरीगंज गाउँपालिका-२ बाहुन टोलमा दक्षिण पिण्डलघुटुबाट उत्तर तुलाचन चौकतर्फ आउँदै गरेको मे. ३ प. ३५४० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी […]

मङ्गलवार, असोज २१, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले बाढी र डुबानबाट प्रभावित नागरिकहरूको क्षति विवरण संकलन कार्य सुरु गरेको छ। असोज १८ गते रातिदेखि परेको अविरल वर्षाका कारण कनकाई माई नदीमा आएको बाढीले नगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका […]

सोमवार, असोज २०, २०८२

भोजपुर । पूर्वी नेपालमा केही दिनदेखि लगातार भइरहेको वर्षा र हावाहुरीका कारण भोजपुरका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोजसम्म […]

सोमवार, असोज २०, २०८२

बिर्तामोड । अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आज रातिको लागि सवारी आवागमनमा रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी सुमित्रा नेपालद्वारा जारी सूचनामा […]

शनिवार, असोज १८, २०८२

झापा । अहिले बिहान ९:३० बजेको समयमा जि.झापा बिर्तामोड न.पा- ६ गिरीबन्धु टि-स्टेट अगाडी पूर्व पश्चिम राजमार्गमा बिराटनगरबाट काकडभिट्टा तर्फ जादै गरेको प्र १-०१-००१ ख ४४५९ (सगरमाथा यातायात) यात्रु बाहक बस आफै अनियन्त्रित भई दुर्घटना […]

बिहिवार, असोज १६, २०८२

बिर्तामोड । झापाको बिर्तामोड–६ बुट्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा अहिले बिहान साढे ९ बजे एउटा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु घाइते भएका छन्। पश्चिमतर्फबाट काँकडभिट्टातर्फ आउँदै गरेको सगरमाथा यातायातको प्रदेश […]

बिहिवार, असोज १६, २०८२

झापा । नेकपा एमाले झापाले वर्तमान अन्तरिम सरकारले चालेका कदम र निर्णयहरुले समाजमा आतंक, अविश्वास पैदा गरेको जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत ६ बुँदे धारणा सार्वजनिक गर्दै एमालेले फागुन […]

बुधवार, असोज १५, २०८२