२०८२ चैत २५ बुधवार , ०३:१७:०४ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गर्नु भएको छ। उहाँले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र […]

आइतवार, असोज २६, २०८२

झापा । दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली […]

आइतवार, असोज २६, २०८२

झापा । अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब दुई हजार ५०० बालबालिका प्रभावित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानका दुई हजार ५०० बालबालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला […]

आइतवार, असोज २६, २०८२

झापा । विगत दुई दशकयता मानव–हात्ती द्वन्द्वका कारण झापामा ७२ जनाको मृत्यु भएको छ। त्यस्तै २६ वटा हात्ती मरेका छन्। जसमध्ये गैरकानुनी रूपमा राखिएका विद्युतीय धरापले मात्रै १४ हात्ती मरेका छन्। डिभिजन वन कार्यालयका प्रमुख […]

शुक्रवार, असोज २४, २०८२

झापा । झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ । कर्कटपाताको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए […]

शुक्रवार, असोज २४, २०८२

झापा । झापाको बिर्तामोडबाट प्रहरीले ११ जना जुवाडेलाई जुवाजन्य खेल खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जुवा खेल्दैगरेको अवस्थामा बिहीबार राति बिर्तामोड –८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

शुक्रवार, असोज २४, २०८२

झापा । यस वर्षको दशैंमा झापामा ५५ वटा सवारी दुर्घटना भएको छ । त्यसमा ४ जनाले ज्यान गुमाएका छन् । गत असोज ६ गते घटस्थापनादेखि असोज २० गते कोजाग्रत पूर्णिमाको दिनसम्म जिल्लामा ४ जनाले दुर्घटनामा […]

शुक्रवार, असोज २४, २०८२

भद्रपुर। झापाको बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जङ्गलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ। डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको […]

शुक्रवार, असोज २४, २०८२

झापा । नेपाली सेनाको अरिदमन गण चारआलीले झापा गाउँपालिकामा बाढीपीडितको उद्धार र राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरेको छ। गणका प्रमुख सेनानी सरोज थापाको नेतृत्वमा असोज १८ र १९ गते बाढीमा फसेका जनतालाई उद्धार गर्न […]

बिहिवार, असोज २३, २०८२

बिर्तामोड । निवृत्त शिक्षक खिलप्रसाद सिवाकोटीले लगातार ५ दिनसम्म श्रमदान गरी बिर्तामोड ३ बिर्ताबजारस्थित महेन्द्ररत्न माविको मूल गेटमा थुप्रिएको फोहोर सरसफाई गरी बस्नयोग्य बनाउनु भएको छ । केही महिना अघि विद्यालयले नयाँ प्रवेशद्वारसहित पर्खालको उचाई […]

बिहिवार, असोज २३, २०८२