२०८२ चैत २५ बुधवार , ०२:१८:२८ बजे

Sajhamanch

जिल्ला समाचार

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नदीजन्य सामग्री उत्खनन तथा संकलन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण आईई प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । कनकाई नदी र कमल खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि सो सार्वजनिक सुनुवाई […]

बिहिवार, असोज ३०, २०८२

द्रोण अधिकारी भद्रपुर । सही नेतृत्व नहुँदा प्रादेशिक अस्पताल भद्रपुरमा बेथिति मौलाएको छ । उपचारका लागि आउने विरामीको रेखदेखदेखि कार्यालय व्यवस्थापनसमेत लथालिङ्ग रहेको अस्पताल नेतृत्वकै कमजोरीले थितिविहीन हुँदै गएको हो । सरकारले तोकेको समयमा धेरैजसो […]

बुधवार, असोज २९, २०८२

झापा । झापा दमकको पाथीभरा गेस्ट हाउसमा एक महिला मृत फेला परेकी छन् । हिजो दिउँसो १२ः३० बजे दमक-६ बस्ने रुपादेवी कडरियाले सञ्चालन गर्दै आएको पाथीभरा गेस्ट हाउसमा काम गर्दै आएकी धनकुटा पाख्रीवास स्थायी घर […]

बुधवार, असोज २९, २०८२

झापा । यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण यहाँको ५१२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको छ । उक्त क्षतिका कारण यहाँका ७४९ परिवार प्रभावित […]

बुधवार, असोज २९, २०८२

झापा । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा उत्कृष्ट परीक्षाफल प्राप्त गर्ने झापाका १८ वटा विद्यालय सम्मानित भएका छन् । झापाका ४ सामुदायिक तथा १४ संस्थागत गरी १८ विद्यालयका ३३ जना विद्यार्थीहरुले उत्कृष्ट ४ जीपीए […]

बुधवार, असोज २९, २०८२

झापा । फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालको छ । तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई सयपत्री फूलको […]

मङ्गलवार, असोज २८, २०८२

झााप । झापाको अर्जुनधारामा लडेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ः३० बजे अर्जुनधारा-५ कन्चनबारीस्थित भित्री कच्ची सडक खण्डको किनारामा इलाम फिक्कल कन्याम घर बताउने मिस्त्री काम गरी हिँड्ने वर्ष अन्दाजी ३५ का चन्द्र […]

सोमवार, असोज २७, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले बाढी प्रभावित समुदायलाई राहत वितरण गरेका छन् । असोज १८ गते वर्षा पछि आएको कनकाई माईको बाढी प्रभावित वडा नं. ७ लालपानीको राजवंशी बस्तीका नागरिकलाई खाना पकाउने ग्यास सिलिण्डर, ग्यास […]

आइतवार, असोज २६, २०८२

झापा । मेची नदीमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका- ३ बैसाबारीस्थित मेची नदी पारी किनारमा आज बिहान साढे ८ शव फेला परेको हो । […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको झापाको कन्काई पुलको स्थलगत निरीक्षण गर्नु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ […]

आइतवार, असोज २६, २०८२