२०८२ फागुन ४ सोमवार , ०४:४८:४६ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा आज भएको सार्वजनिक सुनुवाइका सहभागीले निर्माणाधीन एसियन हाइवे, लागुऔषध दुर्व्यसनीको चाप, बुधबारे हाट र बिर्ताबजारको कृषि बजार सञ्चालन जस्ता विषयमा प्रश्न उठाएका छन् । दुई खण्डमा विभाजन गरेर […]

शुक्रवार, भदौ ६, २०८२

झापा । झापा गौरिगञ्ज गाउँपालिका–१, नेपाल–भारत सीमाक्षेत्रबाट लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार साँझ करिब ५ः२५ बजे प्रहारी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल बिओपी कुञ्जिबारीबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै […]

शुक्रवार, भदौ ६, २०८२

झापा । मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि प्रशिक्षक बनेर गाउँका अरुमहिलालाई स्वरोजगार बनाउने अभियानमा हुनुहुन्छ । “रोजगारीका निम्ति कसैको मुख नताक्ने दृढ निश्चयका साथ सुरुमा नगरपालिकाबाट सिलाइकटाइ तालिम लिएँ”, हातमा सीप […]

शुक्रवार, भदौ ६, २०८२

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात दशमलव ७४ प्रतिशतले बढी हो […]

शुक्रवार, भदौ ६, २०८२

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले आज आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसँगै प्याब्सनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो […]

बिहिवार, भदौ ५, २०८२

मेचीनगर । मेची उद्योग वाणिज्य संघले ‘सीपसँग तीज’ कार्यक्रम भव्यरुपमा गरेको छ । संघ कै सभाहलमा आयोजित कार्यक्रमको संयोजन महिला उपाध्यक्ष निर्मला चौहानले गर्नुभएको थियो । कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरको सहकार्य रहेको थियो । […]

बिहिवार, भदौ ५, २०८२

बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आज तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । समाजले बिर्तामोड–२ चारपानेस्थित एक पार्टी प्यालेसमा हरतालिका तीजको अवसर पारेर मनोरन्जानात्मक कार्यक्रमसहित तीज मिलन गरेको हो । समाजका झापा […]

बिहिवार, भदौ ५, २०८२

झापा । झापाको कनकाईमा ग्यास लिक भएर आगलागीमा परी घाइते भएकी वृद्धा उपचारको मृत्यु भएको छ । आज बिहान ८१ वर्षीया बाटुलीमाया दाहालको घरैमा मृत्यु भएको हो । बिर्तामोडको चारपानेस्थित छोराको घरमा राखिएकोमा अवस्थामा उनको […]

बिहिवार, भदौ ५, २०८२

जिल्ला संघले तर्जुमा गरेको ९ बुँदे कन्याम घोषणा पत्रमा के छ ? गोपाल काफ्ले झापा । सहकारीको हबका रुपमा परिचित एवम् मुलुककै अग्रणी संस्थाहरु रहेको झापाको संघले आफूहरुलाई लगाउँदै आएको कर अव्यवहारिक रहेको भनेको छ […]

बिहिवार, भदौ ५, २०८२

झापा । मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर घर र गोठलाई विद्युतीय तारले घेर्नु भएको छ । तारको बीच बीचमा पोलिथिनका सेता झोला झुण्ड्याउनु भएको छ । ‘गाउँमा हात्तीका हुल पस्छन्,’ उहाँले […]

बिहिवार, भदौ ५, २०८२