झापा । छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ। छठका बर्तालुहरूले सजाइएका नदीका घाटमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने छठ […]
शिवसताक्षी । प्रथम संस्करणको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता २०८२ लाई लाइभ भिन्टेज डेनिम (एलभिडी)ले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र पुरुषले लगाउने कपडा (मेन्स वेयर) कम्पनी एलभिडीबीच मुख्य प्रायोजक […]
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु. एक अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैँची निर्यात भएको […]
झापा । वैदेशिक रोजगार ठगी गरेको आरोपमा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर – ६ काँकडभिट्टा बस्ने ४३ वर्षीय मिलनकुमार राई रहेका छन् । वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँको गत असोज […]
झापा । शनिवार मात्रै झापामा तीन किशोरी र एक महिलासहित चारजना बेपत्ता भएको प्रहरीमा निवेदन पर्यो । त्यसमध्ये दुईजना भेटिए भने दुईजना अहिलेसम्म सम्पर्कविहीन नै छन् । शुक्रवार बिहान ६ बजे मेचीनगर ४ आमडाँगी पशुपति […]
सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षीमा पहिलोपटक आयोजना हुन लागेको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको छ । आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट […]
झापा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार असंवैधानिक रहेको बताउनु भएको छ । लामो संघर्ष र बलिदानीबाट बनेको संविधानको कुन धारामा टेकेर यो सरकार बनेको हो र ? सर्वोच्च अदालतका […]
झापा । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतदान गर्न दुई हजार ६२२ मतदाता थपिएका छन्। कात्तिक २ गतेसम्ममा थपिएका मतदाताको संख्या दुई हजार ६२२ पुगेको हो । कात्तिक ३० गतेसम्म नयाँ […]
भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटको ११७औं जन्म जयन्ती आज विशेष कार्यक्रमको आयोजना गरी चन्द्रगढीमा मनाइएको छ । देवकोटा स्मारक संरक्षण समिति भद्रपुर ९ चन्द्रगढीले बाल कविता प्रतियोगिता, उतकृष्ट विद्यार्थी सम्मान तथा मनोरम काव्य सम्मान कार्यक्रम […]