२०८२ फागुन ४ सोमवार , ०३:२०:१२ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । इनभेन्चर एजुकेशन एकेडेमीका विद्यार्थीहरूले प्याब्सन बिर्तामोड नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप २०८२ प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्दै ७ पदक र एक ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा प्राथमिक क्विजतर्फ आर्जल ढुंगेल र संस्कृति गड्तौलाले प्रथम स्थान […]

आइतवार, भदौ १५, २०८२

उमानाथ भण्डारी चुलाचुली । इलामको चुलाचुली गाउँपालिकाले “हाम्रो चुलाचुली” नाममा स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएको छ । गाउँपालिका शिक्षा शाखाले आधारभूत तह कक्षा १ देखि ३ सम्मको लागि पाठ्यपुस्तकका रुमा समावेश गरी हाम्रो चुलाचुलीको शुक्रबार लोकार्पण […]

आइतवार, भदौ १५, २०८२

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा नेपाल बचत तथ ऋण केन्द्रीय सहकारी संघका महासचिव […]

आइतवार, भदौ १५, २०८२

झापा । हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार […]

शुक्रवार, भदौ १३, २०८२

झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्रलाई बलियो बनाउन जरुरी रहेको बताउनु भएको छ। झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको ३१औ साधारण सभालाई सम्बोधनका क्रममा उहाँले केही […]

बिहिवार, भदौ १२, २०८२

झापा । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले बिहिवार झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गर्नु भएको छ । मन्त्री दहालले काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नु […]

बिहिवार, भदौ १२, २०८२

बिर्तामोड । बिर्तामोडस्थित नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाले दुर्घटना मृत्यु बीमा वापत आफ्ना दुईजना सदस्यको परिवारलाई ६ लाख रुपैयाँ प्रदान गरेको छ । गत बैशाख ९ गते घाग्रा पूलमा सवारी दुर्घटनामा मृत्यु भएका […]

बिहिवार, भदौ १२, २०८२

गोपाल काफ्ले झापा । हिजोआज दैनिक १५ सय हाराहारी नेपाली युवा श्रम बेच्न विदेशिन्छन् भन्ने चर्चा हुन्छ । होइन भनौं भने अन्तर्राष्टिय विमानस्थलबाट विदेशिनेहरुको लर्को पनि उस्तै छ । तर युवा जमात विदेशिने मात्र छैनन्, […]

बुधवार, भदौ ११, २०८२

झापा । झापाको चारपाने– राजगढ सडक खण्डमा दुईवटा अटोले एकापसमा ओभरटेक गर्दा दुर्घटना भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । आज दिउँसो १ बजे बिर्तामोड-२ बेलडाँगीस्थित चारपाने–राजगढ सडक खण्डमा चैतुबारीबाट चारपानेतर्फ आउँदै […]

बुधवार, भदौ ११, २०८२

झापा । मेची नदीमा आएको बाढीले सीमा स्तम्भ भत्काएको छ । आज बिहान ८ः३० बजे मेचीनगर नगरपालिका-१५ घोडामारास्थित मेची नदीमा रहेको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा स्तम्भ नं.९२/११ लाई नदीमा आएको बाढीले भत्काएको हो । भाँचिएको […]

बुधवार, भदौ ११, २०८२