झापा । मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु. चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ । मेचीनगर–१५ मा निन्दा नदीमाथि […]
झापा । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले भोलिसम्म झापासहित अधिंकश ठाउँमा पानी […]
झापा । झापाको खजुरगाछी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । गएराति १० बजे गौरीगंज गाउँपालिका-६ खजुरगाछी बजार बस्ने चन्द्र नायकको होलसेल किराना पसलबाट विद्युत् सर्ट भई […]
झापा । झापाको कमलमा प्रतिबन्धित लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । गएराति कमल गाउँपालिका-५ मंगलबारे बस्ने बिष्णु राजवंशीको घरमा लागूऔषध बिक्री गर्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा कमल-५ बस्ने २७ वर्षीय […]
झापा । जिल्ला प्रशासन कार्यालय इलामले भोलि बिहीबार बेलुका ७ बजेदेखि १४ गते बिहान बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाएको छ । मौषमविद्हरुले बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको कारण पूर्वी जिल्लाहरुमा अत्याधिक वर्षा […]
झापा । झापा मेचीनगरका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको करार सेवा रद्द गरेपछि कर्मचारी धर्ना सुरु गरेका छन् । नगरपालिकाले एकैसाथ १३८ जनाको करार सेवा रद्द गरेको थियो । संघीय सरकारको खर्च कटौतीको निर्णयअनुसार गत […]
झापा । भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर नगरपालिका–२ मा पाक्न लागेको धान खाइरहेको देखेपछि स्थानीयले लखेट्न सुरु गरे । तर पाँच वटाको सङ्ख्यामा रहेका हात्तीलाई मेची नदी तारेर भारत फर्काउन स्थानीयले […]
झापा । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गएराति ११ः५५ बजे बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अरू २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका […]
झापा । झापाको शिवसताक्षी नगरपालिका–१० माईधार चोक नजिकै बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । रामेछापको मन्थलीबाट झापाको काँकरभिट्टा गइरहेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई आज बिहान सडकबाट करिब […]
द्रोण अधिकारी भद्रपुर । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीको किनारमा यसवर्ष गंगा आरतीसहितको छठ पूजा गरिएको छ । छठ पर्वको अवसर पारेर मेची घाटमा रहेको छठी माता मन्दिर […]