२०८२ फागुन ४ सोमवार , ०१:४८:२७ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापाको अर्जुनधारा नगरपालिका–१० पञ्चकन्याटोलमा बुधबार राति विद्युत सट भई आगलागी भएको छ । केदार ढुङ्गेलको तीन तले घरको भुईं तल्लाको टिभी कोठामा अचानक आगो लागेको हो । आगलागी स्थानीय बासिन्दा, प्रहरी टोली तथा […]

बिहिवार, भदौ १९, २०८२

झापा । गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम बुधबार बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा भएको कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तरराष्ट्रिय गुणस्तर सङ्गठन (आईएसओ) प्रमाणपत्र तथा विभागअन्तर्गतका कार्यालयले प्रदान गर्ने सेवाबारे […]

बिहिवार, भदौ १९, २०८२

झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी राजनीति चेन अफ कमाण्डबाट सञ्चालन हुनुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बिर्तामोडमा आयोजित दैनिक उपभोग्य बस्तुको सुनिश्चितता, […]

बुधवार, भदौ १८, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ज्येष्ठ नागरिक वडा समितिले १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज शिवगञ्जस्थित ज्येष्ठ नागरिक भवनमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभा उद्घाटनमा […]

बुधवार, भदौ १८, २०८२

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ । बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा एक पछि अर्को सहयोग जुट्ने क्रम जारी रहेको […]

बुधवार, भदौ १८, २०८२

झापा । मेचीनगर नगरपालिका–१५ का तीन गाउँ ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी मेची नदीभन्दा पारिको भू–भागमा छन् । राज्यको उपेक्षामा परेका यी गाउँलाई ‘मेची पारिको नेपाल’ भन्ने गरिन्छ । यहाँका लगभग १५० बासिन्दा दिनदिनै उपभोग्य वस्तु […]

बुधवार, भदौ १८, २०८२

झापा । नेपाली लेखक संघ झापाले आमन्त्रित सदस्यका रुपमा पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीसहित चार जनालाई मनोनयन गरेको छ । नेपाली लेखक संघका अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षतामा बसेको बैठकले पत्रकारहरु भण्डारी, राजेन्द्र गौतम र जीआर […]

बुधवार, भदौ १८, २०८२

भद्रपुर । झापाको भद्रपुर १० चन्द्रगढी निवासी गायक अर्जुन खरेल ‘उत्कृष्ट लोकपप गायक अवार्ड’ बाट सम्मानित हुनुभएको छ । भियतनामको दनाङमा सम्पन्न ग्लोबल कन्फरेन्स एण्ड अवार्ड २०२५ मा गायक खरेलले उत्कृष्ट लोकपप अवार्ड हात पार्न […]

बुधवार, भदौ १८, २०८२

शिवसताक्षी । झापाको दमकमा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले २५औं वार्षिक साधारण सभा अन्तरगत मंगलबार शिवसताक्षीको डुँडामारीमा इकाईगत सभा सम्पन्न गरेको छ । संस्थाका उपाध्यक्ष बिमलप्रसाद निरौलाले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै […]

बुधवार, भदौ १८, २०८२

झापा । आइटी पढेर पनि रोजगारीका लागि युवा विदेशिई रहेको परिप्रेक्ष्यमा काम खोज्नेलाई काम र सेवा खोज्नेलाई सेवा उपलब्ध गराउने उद्देश्यले झापामा नयाँ अवसर सिर्जना गरिएको छ । झापाको बिर्तामोडमा सोमबार एक कार्यक्रम गरी व्यावसायिक […]

सोमवार, भदौ १६, २०८२